Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 13, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १०, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
लुम्बिनी लायन्स र एक्स्ट्राटेक ओभलबीच दीर्घकालीन साझेदारी सम्झौता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा, 9 कार्तिक: लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको जानकारी गराउन चाहन्छौं। उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट श्री बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष श्री ईश्वर जिसीले हस्ताक्षर गर्नुभएको छ। 

यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको हामी विश्वास गर्छौंसम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ।  यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित छ। 

You might also like

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

यस अन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा 

रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ। साथै, आगामी वर्षहरूमा NPL का लागि पनि तयारी हुनेछ तथा 

अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना 

गरिनेछ। 

सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष श्री ईश्वर जिसीले भने, “एक्स्ट्राटेक ओभल हाम्रो 

लागी केवल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो र सोही अनुरुप हाम्रो पहिचान बन्नेछ 

तथा यो स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ।एक्स्ट्रा ओभर टीमलाई विशेष धन्यवाद, उहाँहरूले निजी 

लगानीमा यति ठूलो काम गरी रहनु भएको छ यसमा हाम्रो तर्फबाट उहाँहरूलाई हौसला प्रदान गर्न साथै 

सहयात्री बन्न जोडिएका छौं। यसले लुम्बिनीको मात्र नभई समग्र नेपाली क्रिकेट विकासमा ठूलो योगदान 

दिनेछ भन्ने हामीलाई लाग्छ र सोही अनुरूप हामी नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन साझा 

जमर्को गर्दैछौं। 

त्यस्तै, एक्स्ट्राटेक ओभलका प्रतिनिधि श्री बिनोद कुँवरले भने,  नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा 

विकास गर्ने दिशामा यो साझेदारीले हामीलाई अझ द्रढ वनाउने छ र नेपालै तथा लुम्विनी पर्देशको क्रिकेट 

विकासमा यो सम्झौताले दुरगामी  सकारात्मक सन्देश प्रवाह गर्नेछ भन्ने हाम्रो साझा विश्वास हो। 

सम्झौताअनुसार एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत 

उपकरण तथा क्लब हाउस सुविधा उपलब्ध गराइनेछ। यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिक 

स्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ। 

यो सम्झौता लुम्बिनी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास र खेलाडी उत्पादनमा नयाँ सम्भावनाहरू 

सिर्जना गर्ने महत्वपूर्ण योजनाका रूपमा रहनेछ । 

Related

Previous Post

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

Next Post

अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

Sambridinews

Sambridinews

Related Posts

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
Next Post
अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

अमेरिकास्थित नेपाली व्यवसायीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार असार २७ गते देखि

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार असार २७ गते देखि

मङ्लबार, असार २५, २०८१
सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु

बुधबार, अशोज ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, मंसिर २७, २०८२
सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति
FEATURED

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, मंसिर २६, २०८२
सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने
FEATURED

सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

बिहिबार, मंसिर २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In