कात्तिक ३, काठमाडौं । पुर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहालले बुबाकाे सचिवालयबाट अलग्गिने निर्णय गरेकि छिन । उनले आज विहान फेसबुकमा स्टाटस मार्फत पार्टी अध्यक्ष तथा आफ्ना बुबा प्रचण्डको सचिवालबाट राजीनामा दिएकाे लेखेकि छिन ।
उनले आफुलाइ देखाएर पार्टी तथा आफ्ना बुबाको आलोचना हुने गरेको भन्दै असन्तुष्ट प्रकट गरेकि छिन ।
जेनजी आन्दोलन र त्यस अगिदेखिनै परिवारको सदस्यलाई पार्टी अध्यक्षले सचिवालयमा छाेरीलाइ राखेको भन्दै पार्टी भित्र र बाहिर अालाेचना हुनेगरेकाे थियाे ।