Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 4, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

Sambridinews by Sambridinews
शुक्रबार, अशोज ३, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज ३ देखि ८ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा

काठमाडौँ / मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौँको भृकुटिमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । आज शुक्रबारदेखि असोज ८ गते बुधबारसम्म ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ । बजाज नेपालमा सबैभन्दा बढी मन पराइने दुईपाङ्ग्रे सवारीको रूपमा परिचित छ । 

You might also like

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालुएटरबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, एडिस्नल भ्यालुएसन १० हजार रुपैयाँसम्मको, आकर्षक नगद छुट, फ्रि एक्सेसरीज, र अन-द-स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् । 

साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ । यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल  किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।

बजाजले यसअघि नै दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार, प्लेयर अफ द वीक बन्ने ग्राहकलाई रु. १ लाख नगद,  चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडबाड्को अवसरमा ग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

Related

Previous Post

धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर

Next Post

दसैँका लागि मुस्ताङ हुँदै १३ हजार बढि भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

Sambridinews

Sambridinews

Related Posts

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
FEATURED

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
Next Post
दसैँका लागि मुस्ताङ हुँदै १३ हजार बढि भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

दसैँका लागि मुस्ताङ हुँदै १३ हजार बढि भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

काँग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

बिहिबार, साउन ३२, २०८०
एस कप प्लस टु बास्केटबल भोलिदेखि

एस कप प्लस टु बास्केटबल भोलिदेखि

मङ्लबार, जेष्ठ १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
FEATURED

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

मङ्लबार, कार्तिक १९, २०८२
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
FEATURED

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

मङ्लबार, कार्तिक १९, २०८२
तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
FEATURED

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

सोमवार, कार्तिक १८, २०८२
मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा
TOP STORIES

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

सोमवार, कार्तिक १८, २०८२
‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन
TOP STORIES

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

सोमवार, कार्तिक १८, २०८२
राष्ट्रपति पौडेल कतार प्रस्थान
FEATURED

राष्ट्रपति पौडेल कतार प्रस्थान

सोमवार, कार्तिक १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In