Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, March 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर

Sambridinews by Sambridinews
शुक्रबार, अशोज ३, २०८२
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ । वल्र्ड रनिङको साझा साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस९एम्स०को पुर्णकालीन सदस्य धारा नेपालगन्ज म्याराथनका विजेता एवं शीर्ष नेपाली धावकहरुलाई विश्वकै शीर्ष म्याराथनहरुमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् । नेपालगन्ज म्याराथनले इभेन्टको दायरा फराकिलो बनाउन र सबैलाई अपनत्व भाव जगाउन फरक फरक संस्थासँग सहकार्य गदैं अघि बढेको छ । यसअघि थाइल्याण्डमा हुने विश्व स्तरीय बाङ्सेन रनिङ सिरिजिमा धावक, पदाधिकारी तथा सदस्यहरुका लागि अनुभव बटुल्ने र क्षमता अभिवृद्धि गर्ने अवसर दिनका लागि सम्झौता गरेको छ । यसले बर्षेनी दर्जनौं धावक तथा म्याराथनको उत्थानमा अहोरात्र खटिने व्यक्तिहरुलाई अवसरको ढोका खोलिदिएको छ । अन्य स्वदेशी तथा विदेशी संघसंस्था, म्याराथन आयोजक, व्यापारिक घराना, खेलकुद सामग्री उत्पादक तथा वितरक कम्पनीहरुसँग सहकार्य गर्दै अघि बढ्ने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । ‘धारा नेपालगन्ज म्याराथन धावकका लागि त हो नै, समुदायका हरेक सदस्य लाभान्वित हुने प्लेटफर्म हो ।’ संस्थापक ठकुरीले भने ‘यसका हरेक सदस्यले वैदेशिक भ्रमणको अवसर पाउनुका साथै यति एयरलाइन्सको सहुलियत टिकट पाउनेछन्, सम्झौता हुने खेलुकद सामग्री उत्पादक तथा वितरकबाट पनि हरेक सदस्यले बिशेष सहुलियत पाउने व्यवस्था मिलाइनेछ ।’  

नेपालगन्ज कनक्लेवका लागि विभिन्न पेशागत एवं व्यवासायिक संघसंस्थासँग सहकार्य गर्ने तयारी समेत अगाडि बढेको छ । म्याराथनको तयारीबारे चाँडै सार्वजनिक गरिनेछ । 

You might also like

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

Related

Previous Post

राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

Next Post

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

Sambridinews

Sambridinews

Related Posts

ईस्लाम धर्मावलम्बीले इदुलफित्र मनाउदै
FEATURED

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
FEATURED

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
FEATURED

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे  नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने
FEATURED

रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
Next Post
बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नयाँ बर्ष २०८० साल आजबाट शुरू

नयाँ बर्ष २०८० साल आजबाट शुरू

शुक्रबार, बैशाख १, २०८०
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

सोमवार, माघ २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ईस्लाम धर्मावलम्बीले इदुलफित्र मनाउदै
FEATURED

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

शुक्रबार, चैत्र ६, २०८२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

शुक्रबार, चैत्र ६, २०८२
फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
FEATURED

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

शुक्रबार, चैत्र ६, २०८२
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
FEATURED

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

शुक्रबार, चैत्र ६, २०८२
रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे  नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने
FEATURED

रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने

शुक्रबार, चैत्र ६, २०८२
स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In