Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 31, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार

Sambridinews by Sambridinews
सोमवार, भदौ ३०, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
हुम्लाका दुर्गम गाउँपालिकामा नेपाल टेलिकमको 2G र 4G सेवा विस्तार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत हुम्ला जिल्लाका सर्केगाड र चंखेली गाउँपालिकामा नयाँ 2G र 4G सेवा विस्तार गरेको छ ।

सर्केगाड गाउँपालिका–१ मा भाद्र २५ गतेदेखि सेवा सञ्चालनमा आएसँगै वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमलगायतका बस्तीमा रहेका सेवाग्राहीहरू गुणस्तरीय 4G सेवाबाट लाभान्वित भएका छन् ।

You might also like

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान

एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

वर्षाले विपी राजमार्ग अवरूद्ध

त्यसैगरी, चंखेली गाउँपालिका–६ मा भाद्र २७ गतेदेखि 2G र 4G सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । यसबाट वडा नं. ४, ५ र ६ का बरैहीगाउँ, सरु गाउँ, देउली, निमिगाउँ लगायतका क्षेत्रमा रहेका स्थानीयले 4G सेवा प्रयोग गर्न पाएका छन् ।

नेपाल टेलिकमले दुर्गम क्षेत्रमा पनि सञ्चार पहुँच पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।

यस सेवाले ग्रामीण भेगका नागरिकलाई शिक्षा, स्वास्थ्य, सूचना र व्यावसायिक अवसरमा डिजिटल पहुँच सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related

Previous Post

सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी

Next Post

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

Sambridinews

Sambridinews

Related Posts

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान
TOP STORIES

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान

by Sambridinews
शुक्रबार, कार्तिक १५, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

by Sambridinews
शुक्रबार, कार्तिक १५, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
FEATURED

वर्षाले विपी राजमार्ग अवरूद्ध

by Sambridinews
शुक्रबार, कार्तिक १५, २०८२
धान काट्ने बेलामा परेको पानीले बालकाेटका कृषक मारमा
TOP STORIES

धान काट्ने बेलामा परेको पानीले बालकाेटका कृषक मारमा

by Sambridinews
शुक्रबार, कार्तिक १५, २०८२
सप्तकोशीमा उच्च बहावका कारण ५६ वटै ढोका खोलीयो
FEATURED

मोन्था चक्रवातकाे असरले काेशी प्रदेशमा भारी वर्षा

by Sambridinews
शुक्रबार, कार्तिक १५, २०८२
Next Post
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज काग तिहार मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक सुरु ; आज काग तिहार

शनिबार, कार्तिक २५, २०८०
प्रहरीले निर्घात कुटेकाे भिडियाे भाइरल : छानविन गर्दै प्रहरी

प्रहरीले निर्घात कुटेकाे भिडियाे भाइरल : छानविन गर्दै प्रहरी

सोमवार, माघ ७, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान
TOP STORIES

गुरु ट्राभल्स लिमिटेडलाई Tripadvisor द्धारा Travellers’ Choice Award 2025 प्रदान

शुक्रबार, कार्तिक १५, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

शुक्रबार, कार्तिक १५, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
FEATURED

वर्षाले विपी राजमार्ग अवरूद्ध

शुक्रबार, कार्तिक १५, २०८२
धान काट्ने बेलामा परेको पानीले बालकाेटका कृषक मारमा
TOP STORIES

धान काट्ने बेलामा परेको पानीले बालकाेटका कृषक मारमा

शुक्रबार, कार्तिक १५, २०८२
सप्तकोशीमा उच्च बहावका कारण ५६ वटै ढोका खोलीयो
FEATURED

मोन्था चक्रवातकाे असरले काेशी प्रदेशमा भारी वर्षा

शुक्रबार, कार्तिक १५, २०८२
बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने
TOP STORIES

बजाज पल्सरएनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

बिहिबार, कार्तिक १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In