Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर : नाडा

Sambridinews by Sambridinews
आइतवार, भदौ २९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आन्दोलनले  अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर : नाडा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर पारेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ।

देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारस्तम्भ मानिने अटोमोबाइल क्षेत्र कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाको दृष्टिकोणबाट समेत चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै, नाडाले यस अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएको हाे।

You might also like

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

यस्तै नाडाले व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइनुपर्ने र अटोमोबाइल क्षेत्रलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्न सरकारलाई आह्वान समेत गरेको छ ।

नाडाले आफ्ना सदस्य कम्पनीहरू, उपभोक्ताहरू र समग्र अटोमोबाइल उद्योगको हितमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै, जिम्मेवार नेतृत्व, सकारात्मक संवाद र एकताबद्ध प्रयासबाट मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

हालको अस्थिर परिस्थितिले उपभोक्ताको विश्वासमा नकारात्मक असर पारेको भन्दै नाडाले यसको दीर्घकालीन प्रभाव लगानी र रोजगारीमा पनि पर्न सक्ने तर्फ सचेत गराएकाे छ। यस्तो अवस्थामा, सबै पक्षबीच संवाद र सहमतिको माध्यमबाट समाधान खोज्नुपर्ने नाडाको आग्रह छ।

यस्तै नाडाले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मुलुकमा पुनः शान्ति र स्थायित्व फर्कोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेको छ।

यसैबीच, देशको इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री चयन भएको सन्दर्भमा पनि नाडाले शुभकामना प्रकट गरेको छ।

Related

Previous Post

कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आयोगको आग्रह

Next Post

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

Sambridinews

Sambridinews

Related Posts

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

by Sambridinews
शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
Next Post
नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

ललिता निवास प्रकरण छानबिनमा आफ्नो सहयाेग रहने पुर्व प्रम नेपालकाे भनाइ

सोमवार, साउन २९, २०८०
उत्तरी चीनमा मंगलबार बिहान भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु

उत्तरी चीनमा मंगलबार बिहान भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु

मङ्लबार, पुस ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

बिहिबार, जेष्ठ २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In