Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, July 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

Sambridinews by Sambridinews
बिहिबार, भदौ १९, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा कानुनी सूचीकरण नगरेका सामाजिक सञ्जालहरूलाई आजैदेखि बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले फेसबुक,ट्वीटर ( तत्कालिन एक्स),युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हाे ।

You might also like

हार्दिक र पूजा च्याम्पियन

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

मन्त्रालयले आजैबाट लागू हुनेगरी ताेकिएकाे समय भित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपाल भित्र निष्कृय गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकाे छ । साथै सूचीकरण गरेमा साेहि क्षणदेख पूनः सक्रिय सक्रिय गराउन समेत निर्देशन दिएकाे छ ।

यसअघि २०७९ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै सामाजिक सञ्जालहरूलाई एक साताभित्र नेपालमा दर्ता र सूचीकरण गर्न निर्देशन दिएको थियो। तर, पटक-पटकको आग्रह र सर्वोच्च अदालतको आदेशपछि पनि केही प्रमुख प्लेटफर्महरूले कानुनी प्रक्रिया पुरा नगरेपछि सरकारले ती सेवा निष्क्रिय बनाउने तयारी गरेको हो।

सूचना तथा प्रविधि मन्त्रालयका अनुसार, कानुनी रूपमै सञ्चालनमा नआएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने निर्णय अदालतको आदेश, मन्त्रिपरिषदको निर्णय र पूर्व जानकारीहरूका आधारमा गरिएको हो।

यस्ताे छ मन्त्रालयले जारी गरेको सूचनाः

Related

Previous Post

एससिओ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

Next Post

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको स्वस्तिक कार्डियोमा १५ प्रतिशतसम्म छुट

Sambridinews

Sambridinews

Related Posts

हार्दिक र पूजा च्याम्पियन
TOP STORIES

हार्दिक र पूजा च्याम्पियन

by Sambridinews
आइतवार, साउन १०, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
Next Post
एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको स्वस्तिक कार्डियोमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको स्वस्तिक कार्डियोमा १५ प्रतिशतसम्म छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लघुवित्तको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन

लघुवित्तको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन

शुक्रबार, चैत्र २, २०८०
शुल्क वृद्धिको विषयमा इन्जिनियरिङका विद्यार्थीद्वारा प्रदर्शन

शुल्क वृद्धिको विषयमा इन्जिनियरिङका विद्यार्थीद्वारा प्रदर्शन

शुक्रबार, भदौ ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हार्दिक र पूजा च्याम्पियन
TOP STORIES

हार्दिक र पूजा च्याम्पियन

आइतवार, साउन १०, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

आइतवार, साउन १०, २०८३
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In