Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता

Sambridinews by Sambridinews
सोमवार, भदौ २, २०८२
in TOP STORIES
0
विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् ।

नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले आइतबार राष्ट्रपतिसँग भेटवार्ता गराएका हुन् । भेटका क्रममा इजरायली राष्ट्रपतिसँग विपिनकी आमा पद्माले छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् ।

You might also like

दुर्गा प्रसाइ राजनीतिक दल खोल्दै

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

बहिनी पुष्पाले पनि राष्ट्रपति हर्जोगसँग आफ्नो दाई विद्यार्थीका रुपमा आएको र निदोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन् । सो क्रममा राजदूत पण्डितले विभिन्न तवरबाट पहल गरेर जोशीको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए ।

जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि कोशिस भइरहेको जानकारी गराए । जोशी रिहाइका लागि नेपाली समुदायले शनिबार (हिजो) साँझ तेलअभिभमा प्रदर्शन गरेका छन् । आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएका थिए ।

इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए । त्यस क्रममा विपिनकी बहिनी पुष्पा र आमा पद्मा प्लेकार्डसहित सहभागी भएका थिए ।

Related

Previous Post

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

Next Post

दुर्गा प्रसाइ राजनीतिक दल खोल्दै

Sambridinews

Sambridinews

Related Posts

मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ राजनीतिक दल खोल्दै

by Sambridinews
सोमवार, भदौ २, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
TOP STORIES

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

by Sambridinews
आइतवार, भदौ १, २०८२
नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो
FEATURED

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

by Sambridinews
आइतवार, भदौ १, २०८२
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

by Sambridinews
आइतवार, भदौ १, २०८२
देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

by Sambridinews
शनिबार, साउन ३२, २०८२
Next Post
मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने

दुर्गा प्रसाइ राजनीतिक दल खोल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै उच्च आवेदन

कोरियन भाषा परीक्षामा अहिलेसम्मकै उच्च आवेदन

मङ्लबार, पुस १०, २०८०
सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा दर्ता ; चौतर्फी विरोध

सञ्चार सम्बन्धि विधेयक सच्याउन श्रमजीवी पत्रकार संघ नेपालले सांसदलाई मोबाइलमा सन्देश

मङ्लबार, फाल्गुन ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मंसिर ७ कालागि प्रसाईलाई रत्नपार्क नदिने ,अर्को स्थान आज तोकिने
TOP STORIES

दुर्गा प्रसाइ राजनीतिक दल खोल्दै

सोमवार, भदौ २, २०८२
विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता
TOP STORIES

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता

सोमवार, भदौ २, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
TOP STORIES

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

आइतवार, भदौ १, २०८२
नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो
FEATURED

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

आइतवार, भदौ १, २०८२
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

आइतवार, भदौ १, २०८२
देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, साउन ३२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In