Wednesday, August 13, 2025
Date
बुध, साउन २९, २०८२
Wed, August 13, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

Sambridinews by Sambridinews
मङ्लबार, साउन २८, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबाट राजीनामा

मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

ग्लोबल आइएमई बैंकको ६ अर्ब २० करोड नाफा

म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले  नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई म्याक्सीम्याक्ससँग जोड्न पाउँदा खुसी लागेको म्याक्सिम्याक्सले जनाएको छ ।
साम्बाले कुनै कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर बन्ने सपना धेरै अघिबाट देखेको र म्याक्सिम्याक्सले त्यसलाई पूरा गरिदिएकोमा धन्यवाद दिइन् । उनले यसले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले म्याक्सिम्याक्सलाई धन्यवाद दिँदै यसले अन्य खेलाडी पनि बाटो खुल्ने आशा राखेका छन्।
इक्यानका अध्यक्ष शेषराज भट्टराईले साम्बा र म्याक्सिम्याक्सलाई सहकार्यका लागि शुभकामना दिए । निजी क्षेत्रबाट भएको पहलको तारिफ गर्दै नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अन्य खेलाडीका लागि बाटो खुल्ने आशा व्यक्त गरे।
साम्बाले म्याक्सिम्याक्सको प्रबद्र्धनमा भूमिका निर्वाह गर्ने बताइएको छ। नेपाल एपिएफ क्लबबाट खेल सुरु गर्नु भएका साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसकेकी छिन्  ।
सन् २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा उनले १० खेलमा ३१ गोल गरेकी थिइन्।
त्यस्तै साम्बाले इजरायलको हापोइल रानानाबाट पनि खेलिसकेकी छिन् । गत वर्ष उहाँले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेलिन् । अब छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नेछिन् ।
म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ‘साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको हो । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ ।
नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।

Related

Previous Post

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

Next Post

ग्लोबल आइएमई बैंकको ६ अर्ब २० करोड नाफा

Sambridinews

Sambridinews

Related Posts

सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग
TOP STORIES

रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबाट राजीनामा

by Sambridinews
बुधबार, साउन २९, २०८२
अधिवक्ता त्रिपाठीलाई आक्रमणको आरोपमा पक्राउ परेकालाइ  धरौटीमा रिहा गर्न अदालतकाे आदेश
TOP STORIES

मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

by Sambridinews
बुधबार, साउन २९, २०८२
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा
FEATURED

ग्लोबल आइएमई बैंकको ६ अर्ब २० करोड नाफा

by Sambridinews
बुधबार, साउन २९, २०८२
राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली
TOP STORIES

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

by Sambridinews
मङ्लबार, साउन २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६९ जनामा काेराेना संक्रमण पुष्टि

सोमवार, चैत्र १३, २०७९
सोलुखुम्बूमा हिमपात

आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना

मङ्लबार, माघ ८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग
TOP STORIES

रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबाट राजीनामा

बुधबार, साउन २९, २०८२
अधिवक्ता त्रिपाठीलाई आक्रमणको आरोपमा पक्राउ परेकालाइ  धरौटीमा रिहा गर्न अदालतकाे आदेश
TOP STORIES

मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

बुधबार, साउन २९, २०८२
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा
FEATURED

ग्लोबल आइएमई बैंकको ६ अर्ब २० करोड नाफा

बुधबार, साउन २९, २०८२
साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
TOP STORIES

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

मङ्लबार, साउन २८, २०८२
राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली
TOP STORIES

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

मङ्लबार, साउन २८, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.