Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी

Sambridinews by Sambridinews
शुक्रबार, साउन २४, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 

 काठमाडौं, नेपाल खेल, कथा र डिजिटल भाइरल प्रभावको ऐतिहासिक संयोजनसहित, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) ले आफ्नो दोस्रो संस्करणको लागि टिकटकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रूपमा घोषणा गरेको छ।यो लिग सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० गतेदेखि २८ गते ) सम्म आयोजना हुनेछ। 

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय हो, जहाँ विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य EWV लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीहरूको सशक्तिकरण र सांस्कृतिक महत्त्वलाई अझ फैलाउने उद्देश्यका साथ सँग भलिबल कोर्टमा प्रवेश गर्दैछ। 

यो लिग नेपालको पहिचानलाई बलियो बनाउँदै एक समग्र रूपमा सुन्दर र गर्विलो खेल अभियान बन्ने दिशामा अगाडि बढेको छयो सहकार्यले नेपालको महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको जोश, र लिगको रोचक माहोललाई हिमालयको मुटुबाट डिजिटल दुनियाँसम्म पुर्‍याउने लक्ष्य लिएको छ। टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविद भन्छन् :” वात्सल्य EWV सँग सहकार्य गर्नपाउँदा टिकटक निकै उत्साहित छ। हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन,महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने ऐतिहासिक अवसरको रूपमा हेरीरहेका छौं।वात्सल्य एभरेस्ट महिला भलिबल लिग एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं।” 

वात्सल्य एभरेस्ट महिला भलिबल लिगकी CEO स्नेभी चापागाईं भन्छिन् : “यो एक Game-Changer 

साझेदारी हो।टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ।हामी नेपाली महिला खेलको कथा 

यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन।हामी विश्वास गर्छौं कि यो 

सहकार्यले वात्सल्य EWV का सशक्त कथाहरूलाई गाउँ-सहरका घर-घरमा र विश्वभर पुर्‍याउनेछ।यो 

लिगलाई अन्तर्राष्ट्रिय बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।” 

१०० भन्दा बढी खेलाडी, प्रशिक्षक, खेलकर्मी, मिडिया र सेलिब्रेटीहरूको सहभागितासहित वात्सल्य EWV 

एक लिग मात्रै होइन, एक अभियान बनेको छ। 

नेपालभित्र र बाहिर दुवै ठाउँमा यसको Fanbase दिनप्रतिदिन बढ्दो छ। र अहिले टिकटकको साथमा, 

यसको सफलता अझ सुनिश्चित देखिएको छ। 

यो सहकार्य अन्तर्गत वात्सल्य EWV र TikTok मिलेर यी गतिविधिहरू तयार पार्नेछन् : 

●टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री (Behind-the-scenes content) 

●इन्ष्ट्राग्राम–टिकटक च्यालेन्ज (#EWVOnTikTok र #AbaPaloMahilako प्रयोग गरेर) 

●भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटर सहकार्य 

●डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू 

●स्टेडियममा टिकटक जोनहरू, जहाँ दर्शकहरूले आफैं भिडियो बनाउन सक्ने 

वात्सल्य एभरेस्ट महिला भलिबल लिग एशियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिग हो। 

टिकटकसँगको यो सहकार्यले लिगको उद्देश्य ,महिला सशक्तीकरण, अवसरको विकेन्द्रीकरण र आधुनिक 

खेलकुद कथा वाचनलाई अझ बलियो बनाउनेछ। 

EWV बारेमा: 

वात्सल्य एभरेस्ट महिला भलिबल लिग एशियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिग हो।यो लिग नेपाल 

भलिबल संघ द्वारा Infinity Dreams Private Limited लाई प्रदान गरिएको अनुमतिमा आधारित छ।लिगले 

प्रतिस्पर्धा, सशक्तीकरण र मनोरञ्जनलाई संयोजन गर्दै राष्ट्रिय खेलको उन्नति र महिला नेतृत्वलाई पुनः 

परिभाषित गर्दै आएको छ। 

TikTok बारेमा: 

TikTok छोटो मोबाइल भिडियोको अग्रणी प्लेटफर्म हो।यसको मिशन भनेको रचनात्मकता (Creativity) 

उत्प्रेरित गर्नु र खुसी बाँड्नु हो। TikTok का ग्लोबल कार्यालयहरू निम्न शहरहरूमा छन्: Los Angeles, 

New York, London, Paris, Berlin, Dubai, Singapore, Jakarta, Johannesburg, Seoul, 

Tokyo.www.tiktok.com 

सङ्गम जोशी 

+९७७ ९८०७७४२८०१ 

Related

Previous Post

गोलञ्जोरमा गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाका लागि सहकार्य

Next Post

पशुपतिनाथमा  आज पवित्रारोहण गरिँदै

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
पशुपतिनाथमा  आज पवित्रारोहण गरिँदै

पशुपतिनाथमा  आज पवित्रारोहण गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ऋतिक र अभिलाषालाई स्वर्ण

ऋतिक र अभिलाषालाई स्वर्ण

शुक्रबार, बैशाख १४, २०८१
माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेकाे छैन : महरा

सुन तस्करी प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराको बयान सकियाे

शुक्रबार, चैत्र ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In