Sunday, August 10, 2025
Date
आइत, साउन २६, २०८२
Sun, August 10, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

Sambridinews by Sambridinews
बिहिबार, साउन २३, २०८२
in TOP STORIES
0
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

सिन्धुली । दुधौली नगरपालिका वडा नंम्बर १ का खिलबहादुर भुजेल मजदुरीको सिलशीलामा काठमाडौं थिए । काठमडौंमा काम राम्रो कमाइ नभएपछि उनि कामकै खोजिमा पोखारामा भौतारीदै थिए ।

अचानक एकदिन एउटा कालो कारमा आएका व्यक्तिहरुले काम लगाइदिने प्रस्ताव लिएर आए । काम नपाएको झोकमा उनि छुपचाप गाडीमा बसे, गाडी निरन्तर चलिरहयो ।
कालान्तरमा त्यही यात्राले उनलाइ काम दिए बरु जिन्दगीनै मोडिने पीडा दियो ।

You might also like

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदै

चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा

पोखरामा रहेका खिलबहादुर केही महिना यता घरपरिवारको सम्पर्कमा पनि थिएनन । अचानक गत आइतबार घर पुगेका खिलबाहदुर परिवारबिच खुसी साट्ने अवस्थामा थिएनन।

मुहारमा रुचे हासो प्रस्टै देखिन्थ्यो, पीडाका साथ उनि केही भन्न खोजिरहेका थिए । उनको कम्मरमाथि नमिठो पीडा भइरहेको थियो, जहा ब्यान्डेज टासएको थियो।

त्यो रात उनी घाउ दुखेर निदाउन सकेनन्न । भोलिपल्ट डकाहामा रहेको समिट माउन्टेन हस्पिटल चेक गर्दा उक्त ठाउमा ३० वटा टाका लगाइएको देखियो । पछि डाक्टरले भिडिओ एक्सरे गर्दा देब्रेतीरको मीर्गौला निकालिएको पत्ता लाग्यो ।

उनि यस घटना बारेमा आफुलाइ केही थाहा नभएको बताउछन् । पोखरामै चक्कर लागेकोसम्म थाहा छ उनलाई । महिनादिन जति सम्पर्कविहीन भएका उनि पछी होस खुल्दा कलंकीमा भेटिएको बताउछन् । काठमाडौंमा रहेको साथीलाई भेटेर आफ्ना सारा दुख साटेपछि साथीले दिएको पन्द्रसयले उनि गाउँसम्म पुगेको बताउछन्।

परिवारको आयस्रोत कमजोर रहेका खिलबहादुर मजदुरी गरी जसोतसो जीविका चलाउदै थिए । आफैमाथि भएको यो अन्याय र जटिल स्वास्थ्य अवस्थाका कारण भविष्यको चिन्तामा रहेका छन् ।

Related

Previous Post

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

Next Post

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

Sambridinews

Sambridinews

Related Posts

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा
FEATURED

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

by Sambridinews
आइतवार, साउन २६, २०८२
मृत आत्माको चिरशान्ति कामना सहित गाईजात्रा पर्व मनाइदै
TOP STORIES

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदै

by Sambridinews
आइतवार, साउन २६, २०८२
चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा
TOP STORIES

चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा

by Sambridinews
शनिबार, साउन २५, २०८२
नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट
TOP STORIES

नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

by Sambridinews
शनिबार, साउन २५, २०८२
तेक्वान्दोमा ३ पदक
TOP STORIES

तेक्वान्दोमा ३ पदक

by Sambridinews
शनिबार, साउन २५, २०८२
Next Post
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता

राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता

सोमवार, बैशाख १७, २०८१
पन्ध्रबर्ष अघि मरेको राजतन्त्र फर्काउँछौं भन्नेहरू भूतप्रेतवादी तत्व हुन्ःएमाले अध्यक्ष ओली 

पन्ध्रबर्ष अघि मरेको राजतन्त्र फर्काउँछौं भन्नेहरू भूतप्रेतवादी तत्व हुन्ःएमाले अध्यक्ष ओली 

शनिबार, मंसिर १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा
FEATURED

अलैँचीको मूल्य बढेपछि भोजपुरका किसानहरू खेती विस्तारमा

आइतवार, साउन २६, २०८२
मृत आत्माको चिरशान्ति कामना सहित गाईजात्रा पर्व मनाइदै
TOP STORIES

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदै

आइतवार, साउन २६, २०८२
चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा
TOP STORIES

चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा

शनिबार, साउन २५, २०८२
नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट
TOP STORIES

नेककी प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

शनिबार, साउन २५, २०८२
तेक्वान्दोमा ३ पदक
TOP STORIES

तेक्वान्दोमा ३ पदक

शनिबार, साउन २५, २०८२
कृषि विकास बैंकको नाफा ४२ प्रतिशतले बृद्धि
FEATURED

कृषि विकास बैंकको नाफा ४२ प्रतिशतले बृद्धि

शनिबार, साउन २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.