Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, June 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालको पहिलो ‘म्याथ म्युसियम’: एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल

Sambridinews by Sambridinews
सोमवार, साउन २०, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
नेपालको पहिलो ‘म्याथ म्युसियम’: एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं ।साउन १९, एम्बार्क अनम्याथले नेपालमा पहिलोपल्ट स्कूल भित्रै ‘म्याथ म्युसियम’ कार्यक्रम सुरु गरेको छ । यस नयाँ पहलले गणितलाई पाठ्यपुस्तकबाट बाहिर निकालेर व्यावहारिक सिकाइमा लैजान्छ । यो कार्यक्रमले विद्यालयहरूलाई जीवन्त गणित केन्द्रमा परिणत गर्छ जहाँ विद्यार्थीहरूले गणितीय अवधारणाहरूलाई छुन, निर्माण गर्न र त्यससँग अन्तरक्रिया गर्न सक्छन् । यसले जिज्ञासा जगाउँछ र विद्यार्थी नेतृत्वको सिकाइलाई बढावा दिन्छ ।
कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भन्नुभयोः “हामीले ‘म्याथ म्युसियम’ मार्फत् गणित भनेको पानामा लेखिएका संख्याहरू मात्र नभई यो आकारहरू, कथाहरू, र सम्भावनाहरूको बारेमा हो भनेर देखाउन चाहन्छौं । जब विद्यार्थीहरूले यस विषयलाई बुझेर अन्वेषण गर्न सक्छन्, तब तिनीहरूले जताततै गणित देख्न थाल्छन् । हाम्रो विश्वास छ कि यो कार्यक्रमले विद्यार्थीहरूको सिकाइसँगको सम्बन्धलाई नै बदल्नेछ ।”
यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । साथै शिक्षकहरूलाई नयाँ र उपयोगी सिकाउने तरिकाहरू पनि दिन्छ । साथै यसमा सहभागी विद्यालयहरूको पनि महत्वपूर्ण भूमिका छ, जसमार्फत् एम्बार्क अनम्याथसँग मिलेर प्रतिभाशाली विद्यार्थीहरूको क्षमता देख्न सकिन्छ र सामुदायिक कार्यक्रमहरू आयोजना गरी अन्तरक्रियात्मक प्रदर्शनीका लागि छुट्टै ठाउँ दिन्छन् ।
यो कार्यक्रम सकिएपछि पनि एम्बार्क अनम्याथले निरन्तर सहयोग गर्दछ किनकि एम्बार्क अनम्याथ ‘म्याथ म्युसियम’ जस्ता कार्यक्रमलाई विद्यालयको सिकाइको स्थायी हिस्सा बनाई हरेक विद्यार्थीमा गणितप्रतिको आजीवन माया जगाउने वातावरण सिर्जना गर्ने आशा गरेको छ ।

Related

Previous Post

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

Next Post

हायू परिवार सिन्धुली फर्कियो

Sambridinews

Sambridinews

Related Posts

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
Next Post
एकै परिवारका १६ जना सम्पर्क विहीन

हायू परिवार सिन्धुली फर्कियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वडाले चलाएको रुख काट्ने अभियानप्रति पोखरा महानगरपालिकाकाे आपत्ति

वडाले चलाएको रुख काट्ने अभियानप्रति पोखरा महानगरपालिकाकाे आपत्ति

मङ्लबार, माघ १६, २०८०
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

सहमतको राष्ट्रपति खोज्ने प्रयास भइरहेको प्रधानमन्त्री प्रचण्डकाे भनाइ

बिहिबार, माघ २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In