Monday, August 4, 2025
Date
आइत, साउन १९, २०८२
Sun, August 3, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु

Sambridinews by Sambridinews
आइतवार, साउन १९, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ । वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ ।

You might also like

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य

पौडीमा जेम्स च्याम्पियन

आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजाती लगाएत अन्य पछि परेका समूदायलाई उपेक्षा गरेको जनाएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरुले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए । संविधान बनाउनेहरुबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ । ठाकुरले मधेशी समूदायहरुले बराबरको अधिकार पाउन नसकेको भन्दै सवै मिलेर राज्यलाई दवाव दिनुपर्ने धारणा राखे ।

त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने बताए । उनले सुकुम्बासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानून बनाउन खोजेको आरोप लगाए । यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिएको बताए ।

त्यस्तै, राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताए । देशका सवै ठाँउमा बस्ने सवै समूदायको साझा हुने गरि देशलाई अघि बढाउनुपर्ने उनले बताए । उनले सवैलाई स्वीकार्य हुने गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे ।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भाद्र २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ ।

Related

Previous Post

सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य

Next Post

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न
TOP STORIES

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

by Sambridinews
आइतवार, साउन १९, २०८२
सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य
FEATURED

सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य

by Sambridinews
आइतवार, साउन १९, २०८२
पौडीमा जेम्स च्याम्पियन
TOP STORIES

पौडीमा जेम्स च्याम्पियन

by Sambridinews
शनिबार, साउन १८, २०८२
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

by Sambridinews
शनिबार, साउन १८, २०८२
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रचण्डलाई प्रधानमन्त्री बनाउने नयाँ गठबन्धनकाे निर्णय

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीबिच भेटघाट

मङ्लबार, माघ १०, २०७९
उपनिर्वाचन: इलाम-२ र बझाङमा आज मतदान हुँदै

उपनिर्वाचन: इलाम-२ र बझाङमा आज मतदान हुँदै

शनिबार, बैशाख १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न
TOP STORIES

एथलेटिक्स परिवार नेपालको चौथो साधारण सभा सम्पन्न

आइतवार, साउन १९, २०८२
संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु
FEATURED

संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु

आइतवार, साउन १९, २०८२
सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य
FEATURED

सेयर कारोबारका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य

आइतवार, साउन १९, २०८२
पौडीमा जेम्स च्याम्पियन
TOP STORIES

पौडीमा जेम्स च्याम्पियन

शनिबार, साउन १८, २०८२
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन
TOP STORIES

अब प्रधानमन्त्री तथा मन्त्री आफैले तोक्नेछन आफ्नो तलब भत्ता

शनिबार, साउन १८, २०८२
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
FEATURED

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

शनिबार, साउन १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.