Thursday, July 31, 2025
Date
बिहि, साउन १६, २०८२
Thu, July 31, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल

Sambridinews by Sambridinews
मङ्लबार, साउन १४, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प छैन : अध्यक्ष ढकाल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान


साउन १3,काडमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक विकासको लागि निजि क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले मंगलवार काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिती विषयक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नु भएको हो ।
महासंघका सुझाव अनुसार उच्चस्तरिय आर्थिक आयोग गठन, आयोगको सुझाव अनुसार विभिन्न ३० वटा कानूनहरुको संशोधन र बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिने जस्ता विषयले निजी क्षेत्र उत्साहित भएको अध्यक्ष ढकालले बताउनु भयो । “देशको आर्थिक समृद्धिका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण आवश्यक छ भनेर हामीले भन्दै आएका थियौं । वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेस सम्मिलित सरकारले गरेका नीतिगत सुधारहरुको प्रयासहरु स्वागतयोग्य छन । आ.व २०८२/८३ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ । यसबाट महासंघ आशावादी र उत्साहित भएको छ ।” उहाँले भन्नुभयो ।
नेपालमा पर्याप्त सम्भावना भएकोले यी सम्भावनाबाटै आर्थिक समृद्धिको खाका कोर्न सकिने बताउँदै अध्यक्ष ढकालले नकारात्मक सोचबाट सकारात्मकताको दिशामा जानु पर्ने तर्क गर्नुभयो । “अहिले सरकारले धेरै नीतिगत सुधार गरेको छ ; हामीसंग इतिहासमै सबैभन्दा बढि विप्रेषण आएको छ; विदेशी मुद्राको सञ्चिति राम्रो छ ; बैंकको व्याजदर घटेको छ ; यो अवस्थामा लगानीको वातावरण छ । यो सबै कुरालाई सकारात्मक रुपमा लिनु पर्दछ ।” उहाँले भन्नुभयो ।

Related

Previous Post

पर्यटनको विकास संस्कृतिसँग जोडिएको छ : मन्त्री पाण्डे

Next Post

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा
FEATURED

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

by Sambridinews
बिहिबार, साउन १६, २०८२
नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
FEATURED

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

by Sambridinews
बुधबार, साउन १५, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान
TOP STORIES

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

by Sambridinews
बुधबार, साउन १५, २०८२
इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?
TOP STORIES

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

by Sambridinews
बुधबार, साउन १५, २०८२
एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
FEATURED

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

by Sambridinews
बुधबार, साउन १५, २०८२
Next Post
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

सोमवार, साउन ६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

पूर्वी तथा मध्यभागमा मनसुनको प्रभाव ; मधेशमा गर्मी बढ्ने

बिहिबार, जेष्ठ ३२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा
FEATURED

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले भने- नेपाल अब विकासशील मुलुकको यात्रामा

बिहिबार, साउन १६, २०८२
नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
FEATURED

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

बुधबार, साउन १५, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान
TOP STORIES

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बुधबार, साउन १५, २०८२
इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?
TOP STORIES

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

बुधबार, साउन १५, २०८२
एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
FEATURED

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

बुधबार, साउन १५, २०८२
गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी
TOP STORIES

गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

बुधबार, साउन १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.