Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ति पुष्पलाल, यी ओली प्रचण्ड

Sambridinews by Sambridinews
शनिबार, साउन १०, २०८२
in TOP STORIES, विचार
0
ति पुष्पलाल, यी ओली प्रचण्ड
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

सन् १९१७ मा बोल्सेभिक क्रान्तिपछि विश्वव्यापी रुपमा कम्युनिस्ट आन्दोलनको लहर आएको र एशिया महादेशमा पनि कम्युनिस्ट आन्दोलनको प्रभाव परेको परिदृष्यमा विसं २००६ साल वैशाख १० गते, नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे ।

नेपाल कम्युनिस्ट पार्टीको पहिलो र संस्थापक महासचिव बन्ने सौभाग्य पनि पुष्पलाल श्रेष्ठ नै पाए। पहिला जाहानियाँ राणाशासन र २०१७ सालपछि पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध संघर्ष चल्दैगर्दा २०३५ साल श्रावण ७ गते मुटुको रोगले ग्रस्त भएर नयाँ दिल्लीस्थित गोविन्द बल्वभ पन्त अस्पतालमा पुष्पलालको निधन भयो ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

राजा नेतृत्वको तत्कालीन पञ्चायती तानाशाही फासिस्ट सरकारले पुष्पलाल श्रेष्ठको शव नेपाल ल्याएर आफ्नो परम्पराअनुसार सदगद गर्न समेत दिएन । भारतमै सदगद गरेर उनको अस्तु काठमाडौमा ल्याई विशाल जुलुस सहित शोभा भगवतीमा विसर्जन गराइयो । फासिस्ट पञ्चायती सरकारले अस्तु बोकेका मलामीलाई समेत प्रहरी परिचालन गरी लाठीचार्ज गरेको थियोे । यस्तो अपराधी तानाशाही व्यवस्थाको तीब्र बिरोधी अथक संघर्षशील योद्धाका रुपमा पुष्पलाल आज पर्यन्त परिचित छन् ।
पुष्पलाल श्रेष्ठले देखेको समाजवादको सपनाको मुख्य उदेश्य राष्ट्रिय स्वाधीनता, गरिब तथा श्रमजीवी सर्वहारा गरिखाने वर्गको हित, सामाजिक न्याय, आर्थिक समानता र लोकतान्त्रिक मुल्यमान्यता सहितको समानतामुलक समाज निर्माण थियोे।

उनले नेपाली समाजको मौलिक चरित्रलाई बुझेर यहाँको अर्धसामन्ती र अर्धउपनिवेशिक अवस्थालाई परिवर्तन गर्दे नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड् दिएका थिए। पुष्पलालले निष्ठा र त्यागको राजनीतिलाई प्राथमिकतामा राखेका थिए । तर, हिजोआजका एमाले माओवादीको उपल्लो तहमा बसेर निति निर्माण गर्ने ठाउँमा पुगेका नेताहरू पुँजीवादी सत्ताको रजगजमा रमाउने र ब्याक्तिगत महत्वकांक्षाले सत्ता र राज्यकोषबाट भत्ता र भ्रष्टाचार गर्न लोभ र अवसरवादी प्रबृत्ति हावी छ। पार्टी अध्यक्ष खड्ग प्रसाद शर्मा ओली, पुष्पकमल दाहाल र दलाल संसदीय पुँजीवादी सत्ताको स्वाद चाख्न भ्याएका अन्य साना कम्युनिस्ट माक्र्सवादी नेताहरुमा सत्तामा टिकिरहने र आफ्नो निहित स्वार्थ पूरा गर्ने प्रबृत्ति छ।

पुष्पलाल श्रेष्ठले गरिब र श्रमजीवी सर्वहारा गरिखाने वर्गको उत्थान र आर्थिक समानतामा जोड् दिएका थिए। तर आजका नेकपा एमाले, माओवादी केन्द्र र समाजवादी लगायत संसदीय कम्युनिस्ट नेताहरुले, उदार अर्थतन्त्रको नाउँमा दलाल पुँजीवादी नितिलाई प्राथमिकतामा राखेर यसबाट केही सिमित घराना पुँजीपतिवर्गले फाईदा लिएका छन। यसले समाजमा न्याय र समानता होइन, असमानता र पैसावालाले जे गर्दा पनि हुन्छ, भन्ने भाष्य निर्माण भएको छ। जुन पुष्पलालको समाजवादी सपना भन्दा फरक छ।
विशेषगरि नेपालको कम्युनिस्ट आन्दोलन, पार्टीको तेस्रो महाधिवेशन देखि नै विभिन्न गुट उपगुटमा विभाजित हुँदै आएको तितो यथार्थ छ। ओली र दाहाल दुवैले लामो समयसम्म एउटै दलमा आवद्ध नभए पनि उनीहरुको वाक कटुता नेपाल कम्युनिस्ट (नेकपा) पार्टी को समयदेखि झन बढेर गएको छ।

एकले अर्काको अस्तित्वलाई स्विकार्न नसक्ने अहमता र घमण्ड बढी, यसले कम्युनिस्ट आन्दोलनलाई नै हानी र्पुयाउँदै छ। यसले गर्दा पुष्पलालले देखेको समाजवादी सपनाको वास्तविक अर्थ र कार्यान्वयन को दिशामा ठोस प्रगति देखिदैन । ओली र दाहाल दुवै नेताको नेतृत्वमा सरकारमा रहँदा प्रधानमन्त्रीको दायाँबायाँ र पछाडि लाग्ने लोभी पापी हुक्के ढोके कार्यकर्ता बाहेक जनता प्रत्यक्ष लाभान्वित हुने जनमुखी कार्यक्रम प्रभावकारी रुपमा लागू भएनन् ।

नेपालमा भ्रष्टाचार ठुलो महामारी सरुवा रोग जसरी स्थानीय तहदेखि, प्रदेश र केन्द्र सम्म फैलिएको छ। यसको निवारण गर्नु पनि कम्युनिस्ट माक्र्सवादी नेताहरुको थियो । तर बिडम्वाना नै भन्नुपर्छ, अकुत सम्पत्ति थुपारेको आरोपमा कम्युनिस्ट नेताहरुलाई नै अख्तियारले अभियुक्त बनाएको छ । कम्युनिस्ट नेताहरूले सुशासन कायम गर्न नसकेको गुनासो जनतामा व्याप्त छ। यसबाट जनताको विस्वास र कम्युनिस्ट प्रतिको आस्था गुमाएको छ, र समाजवादी लक्ष्यको लागि आवश्यक नैतिक बल कमजोर हुँदै छ।
खड्ग प्रसाद शर्मा ओली र पुष्पकमल दाहालले सार्वजनिक रुपमा समाजवादका जे जति कुरा कन्थि गरेपनि, सत्तामा रहँदा उनीहरूको व्यवहार र जीवनशैलीमा देखिएको तड्ग भड्ग र एउटा न एउटा काण्डमा मुछिएका छन, यिनीहरू लाई कम्युनिस्ट माक्र्सवादी नभइ कुनै दलाल पुँजीपति सँग तुलना गर्दा उपयुक्त हुन्छ ।

पुष्पलालको सादा जीवन र उच्च बिचारको राजनीतिलाई अँगालेका थिए। तर अहिलेका एमाले र माओवादी केन्द्रका नेताहरू सुबिधाभोगी र विलासितामा रमाउने र उपभोक्तावादी भ्रष्ट भए । पुष्पलालको समाजवादी सपना एउटा निष्ठा र त्यागमा आधारित, समानतामुलक समाज निर्माणको परिकल्पना थियोे। यसमा ओली र दाहालले ब्याक्तिगत महत्वकांक्ष सत्ताको होड्वाजीले समाजवादको मर्मलाई आत्मसात गर्न सकेनन् दलाल पुँजीपति र विदेशीको भरिया मात्रै भए ।

Related

Previous Post

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

Next Post

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले आज मन्त्रीको सपथ लिने

जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले आज मन्त्रीको सपथ लिने

सोमवार, साउन २९, २०८०
नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

सोमवार, फाल्गुन १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In