Tuesday, July 22, 2025
Date
मङ्ल, साउन ७, २०८२
Tue, July 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

Sambridinews by Sambridinews
सोमवार, साउन ६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ५ साउन २०८२ — लुम्बिनी लायन्सले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र होइन, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्दछ । 

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बाहादुर जिसीले भन्नुभयो, “यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ ।”  उहाँले थप भन्नुभयो, “लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।” 

You might also like

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

त्रियोग स्कुल चेस सम्पन्न

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थपना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ । 

वि.सं. २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाईज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार छ । नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ । 

Related

Previous Post

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

Next Post

सिटिभिटि अन्तरगत स्वास्थ्य विज्ञान अध्ययनका लागि छात्रवृत्तिमा भर्ना अह्वान

Sambridinews

Sambridinews

Related Posts

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

by Sambridinews
सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
FEATURED

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

by Sambridinews
सोमवार, साउन ६, २०८२
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
सोमवार, साउन ६, २०८२
पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई
TOP STORIES

पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई

by Sambridinews
सोमवार, साउन ६, २०८२
चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने
TOP STORIES

चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने

by Sambridinews
सोमवार, साउन ६, २०८२
Next Post
नर्सिङ पढ्न कक्षा १२ उत्तीर्ण अनिवार्य गरिदै

सिटिभिटि अन्तरगत स्वास्थ्य विज्ञान अध्ययनका लागि छात्रवृत्तिमा भर्ना अह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेत्रहिन क्रिकेटको उपाधी वाग्मतीलाई

नेत्रहिन क्रिकेटको उपाधी वाग्मतीलाई

बुधबार, मंसिर २०, २०८०
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

आज र भोली काठमाडौं उपत्यका सहितका पाहाडी भेगमा छैन वर्षाको सम्भावना

सोमवार, माघ १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भ्रमपूर्ण अभिव्यक्तिहरू
विचार

भ्रमपूर्ण अभिव्यक्तिहरू

मङ्लबार, साउन ७, २०८२
नर्सिङ पढ्न कक्षा १२ उत्तीर्ण अनिवार्य गरिदै
शिक्षा

सिटिभिटि अन्तरगत स्वास्थ्य विज्ञान अध्ययनका लागि छात्रवृत्तिमा भर्ना अह्वान

मङ्लबार, साउन ७, २०८२
संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक
TOP STORIES

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा १५ प्रतिशतसम्म छुट

सोमवार, साउन ६, २०८२
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश
FEATURED

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

सोमवार, साउन ६, २०८२
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

सोमवार, साउन ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.