Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

त्रियोग स्कुल चेस सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, साउन ६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
त्रियोग स्कुल चेस सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक


त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सोमबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका  करिब ४०० विद्यार्थीको सहभागिता रहेको विद्यालयको सहभागिात थियो । प्रतियोगितामा दुई चरणमा सम्पन्न भएको थियो । पहिलो दिन छनोट चरणको खेल भएको थियो भने दोस्रो दिन फाइनल राउन्डका खेल भएका थिए ।
प्रतियोगितामा कुल ८ स्पर्धा समावेश थिए । प्रतियोगितामा कक्षा १ देखि ३ सम्म युरो स्कुल, ४ र ५ तर्फ अन्नपूर्ण स्कुल, कक्षा ६ र ७ तर्फ निसर्ग बाटिका तथा कक्षा ८ देखि १० सम्म मनकामना स्कुल पहिलो भए ।
कक्षा १ देखि ३ छात्रामा युरोकी रुबेस्री चौलागाईं पहिलो, सोही विद्यालयकी आद्रिसी भट्टराई दोस्रो तथा अन्नपूर्णका रिहाना श्रेष्ठ तेस्रो भए ।
छात्र तर्फ काठमाडौं गुरुकुलका सुनभ ओझा पहिलो, रातो बङ्गलाका शुभंग प्रधान दोस्रो तथा निस्टका कबिन सिंह रावत तेस्रो भए । कक्षा ४ र ५ छात्रामा फ्युचर स्टारका ग्लोसी श्रेष्ठ पहिलो, आइडब्लूएसकी अग्रता आचार्य दोस्रो तथा अन्नपूर्णकी तृष्टिना बस्नेत तेस्रो भए । छात्र तर्फ माछापुच्छ्रेका साहस श्रेष्ठ पहिलो, दिपज्योतीका मन्दिप आले मगर दोस्रो तथा ल्याब स्कुलका अङ्कुर पोखरेल तेस्रो भए ।
छात्रा ६ र ७मा मार्भलियसका निहाना श्रेष्ठ पहिलो, त्रियोगकी श्रीयश्री तुलाधर दोस्रो तथा विश्व निकेतनकी उज्भानी कणेल तेस्रो भए । छात्र तर्फ पुष्प सदनका हार्दिक पन्त पहिलो, निसर्ग बाटिकाका सात्त्विक मान तुलाधर दोस्रो तथा प्रसित खनाल तेस्रो भए ।
कक्षा ८ देखि १० छात्रामा मनकामनाकी प्रसियस अधिकारी पहिलो, मार्भलियसकी कृष्टी रिजाल दोस्रो तथा डिएभीकी प्रज्ञा पन्त तेस्रो भए । छात्र तर्फ पाठशालाका ओसकार पन्त पहिलो, पुष्प बाटिकाका स्प्रनमान  श्रेष्ठ दोस्रो तथा माृतभुमीका सबिद प्रजापति तेस्रो भए ।

Related

Previous Post

पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिमको बिदाई

Next Post

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोमल ओलीद्धारा आमाको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना

कोमल ओलीद्धारा आमाको स्मृतिमा २० लाखको अक्षयकोष स्थापना

सोमवार, मंसिर ११, २०८०
बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी सुन र नगदसहित पक्राउ

बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी सुन र नगदसहित पक्राउ

सोमवार, पुस ११, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In