Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तानाशाही स्टालिन

Sambridinews by Sambridinews
बुधबार, साउन १, २०८२
in TOP STORIES, विचार
0
तानाशाही स्टालिन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

समर्थन भन्दा पनि आलोचना बढी भएको थियोे जोसेफ स्टालिनको कार्यकाल। स्टालिनले कम्युनिस्टरुमा एक खराब पात्र मानिन्छन जसले आफ्ना विरोधी र पार्टीभित्रका आलोकचहरुलाई अल्पमतको डण्डा चलाएर उसको राजनीतिक भविष्य अन्त गर्नेदेखि सैन्य हिरासतमा राखेर कडा यातना दिएर मार्नेसम्मको काम गरे ।

स्टालिनवाद भनेको तत्कालीन सोभियत संघमा जोसेफ स्टालिनले साम्यवादी समाज निर्माणका लागि अपनाएका नीति हो । यो विशेषगरी भ्लादिमियर लेनिनको निधन २१ जनवरी सन १९२४ पछि सन १९२५ देखि १९५३ स्टालिनको निधन हुनु अगाव सोभियत संघमा लागू गरिएको नीति तथा सिद्धान्त थियो ।
स्टालिनले सोभियत संघलाई तीब्र गतिमा औद्यौगिकरण गर्न जोड्वल गरे। यसको लागि पञ्चवर्षीय योजनाहरु लागू गरिए । अर्थव्यवस्था पुर्णरुपमा राज्यको नियोजित नियन्त्रणमा ल्याइयो । किसानका निजी जमिनलाई सामुहिक कृषि फारममा परिणत गरियो।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

यसले किसानको जग्गा जमिन खोस्ने काम भयो र उनीहरूलाई सरकारको नियन्त्रणमा राख्ने काम गर्यो जसले एककिसिमले सरकार नियन्त्रित कर्मचारी जस्तो बनायो । स्टालिनको यस्तो नीतिको चौतर्फी विरोध त भयो तर विरोधले कुनै परिवर्तन ल्याउन सकेन । कालान्तरमा सर्वसाधारण जनता भोकमरीको चपेटामा पर्दै गए ।
स्टालिनवादले ठुलो मात्रामा राजनीतिक हिंसा र उत्पीडन निम्त्यायो यसको विरोध गर्नेलाई पार्टी संगठनबाट भौतिक सफाय गर्ने र निर्वासनमा पनि निर्मम दमन गरे । पार्टीभित्रका वर्निष्टो, निकोलस वुखारीन जस्ता नेताको सफाय र पुँजीपतिवर्ग, मजदुरवर्ग पुर्व सहकर्मी र सेनाका अधिकारीलाई समेत स्तालिनको प्रतिशोधको भुङ्ग्रोमा परे ।

सन १९३७ को वर्ष ठुलो संख्यामा पार्टीभित्रै रहेका आफ्ना आलोचक सहकर्मी तथा नेता कार्यकर्ताहलई सफाय गरेपछि स्टालिनको नेतृत्वमा कम्युनिस्ट पार्टीले पुर्ण प्रभुत्व जमाउन सफल भयो । उनको कार्यकाल माक्र्सवाद लेनिनवादको अभ्यास भन्दा फरक ढंगले स्टालिनको निरंकुशताको रुपमा विकास हुनपुग्यो ।
भिन्न विचार वा विरोधलाई सोभियत सत्ताको विरोधी मानिन्थ्यो । स्टालिनको व्याक्तित्वको अत्याधिक प्रचार गरियो र उनलाई एक महान नेताको रुपमा प्रस्तुत गरियो । स्टालिनवाद भनेको जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघमा लागू गरिएको एक कठोर राजनीतिक र आर्थिक प्रणाली हो। जसले राज्यको पुर्ण नियन्त्रण तीब्र औद्योगिकरण कृषिको सामुहीकरण र राजनीतिक विरोधीहरुको निर्मम दमनमा जोड दिएको थियोे। जहा जनताको आर्थिक उपार्जन राजन्यको नियन्त्रणमा हुने गर्दथ्यो ।

समग्रमा भन्नुपर्दा स्टालिनको कार्यकाल एकातर्फ सोभियत संघमा औद्योगिक आर्थिक तथा वैज्ञानिक क्षेत्रमा तीव्र विकासको चरण रहेको थियो भने अर्कोतर्फ यो कालखण्ड त्यत्तिकै विवादित र दमनकारी सत्ताका रुपमा पनि आलोचित छ ।
ऐतिहासिक तथ्यहरुले स्टालिन सोभियत संघलाई विश्वको महाशक्तिको स्थानमा पु¥याउने, फासिज्मको आफ्नो एकछत्र विश्व साम्राज्य खडा गर्ने र दुस्साहसलाई चकनाचुर गरी त्यसको कालो छायाबाट मानव सभ्यतालाई बचाउने महानायक र मानवका लागि अन्तरिक्षको द्धार खोल्न आधारशीला तयार गर्ने नेताका रुपमा स्थापित गरेको छ ।

अर्कोतर्फ स्टालिन सत्ता कट्टर, जिद्दी असहिष्णु निरंकुशजस्ता नकारात्मक छवियुक्त व्याक्तीत्वका रुपमा प्रस्तुत गर्ने आधार पनि दिएको छ । खासमा भन्ने हो भने सोभियत संघको औद्योगिक विकास र आर्थिक समृद्धि तथा सोभियत संघलाई विश्व शक्तिका रुपमा स्थापित गर्ने काम नाजीवादबाट मानव सभ्यताको संरक्षण र मानव जातिलाई अन्तरिक्षमा प्रवेशका पुर्वाधार तयार गर्ने काम स्टालिनकै नेतृत्वमा भएका हुन ।

तैपनि स्टालिनको शासनकाल विवादमुक्त रहन सकेन । अहिलेपनि यसको समर्थन र आलोचना पुँजीवादी शक्ति र राजनीतिज्ञहरुबाट मात्र होइन स्वयम कम्युनिस्ट आन्दोलन भित्र समेत भइरहेको छ । स्टालिनबारे सर्वसम्मत धारणा स्थापित भइसकेको छैन । यसका पक्ष र विपक्षमा दुनियाका विद्धवानहरुले थुप्रै अनुसन्धानमूलक लेख रचना प्रकाशन गरेका छन् ।

Related

Previous Post

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी

Next Post

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

फुडमाण्डुको 'लाइफ अझै बेटर' बनाउने प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

पोखरामा एनएसएलको ट्रफी प्रदर्शन

आइतवार, चैत्र ९, २०८१
सुन ताेलामा तीनहजार रूपैयाँले बृद्धि

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद

आइतवार, पुस २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In