Friday, July 4, 2025
Date
शुक्र, असार २०, २०८२
Fri, July 4, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

Sambridinews by Sambridinews
बिहिबार, असार १९, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।असार १९, विद्यालय तहमा खेलकुद गतिविधि सन्चालन गर्नका लागि नेपाल विद्यालय खेलकुद महासंघ (NSSF) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (PABSON) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विद्यालय खेलकुद र शैक्षिक कार्यक्रम मार्फत विद्यार्थीहरूलाई विश्वव्यापी खेलकुद गतिविधिहरूमा अवसरहरू सिर्जना गर्नका लागि दुवै पक्षले काम गर्ने समझदारी भएको विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले बताएका छन् ।

You might also like

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

समझदारीपत्र अनुसार अबदेखि NSSF र PABSON_ ले संयुक्त रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यालय खेलकुद कार्यक्रमहरू आयोजना गर्ने, प्रशिक्षक विकास, खेल सामाग्री सहयोग, छात्रछात्राहरुको सहभागिता सुनिश्चित गर्ने, तथा ISF (International School Sport Federation) का कार्यक्रमहरुमा समन्वय गरी प्रतिनिधित्व गर्ने जस्ता कार्यहरूमा सहकार्य गर्नेछन । कार्यक्रममा NSSFका अध्यक्ष विनोद श्रेष्ठ र PABSON का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका खेल विज्ञान विभाग प्रमुख प्रो. पशुपति अधिकारी लगायत महासंघ तथा प्याव्सनका दाधिकारीहरुको उपस्थिति थियो ।

NSSF का अध्यक्ष विनोद श्रेष्ठले नेपालको विद्यालय स्तरको खेलकुद विकासमा यो सझदारी कोसेढुंगा सावित हुन बताउनुभयो । त्यसैगरी, PABSONका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले यो सहकार्यले निजी विद्यालयहरुमा शिक्षा सँग सँगै खेलकुदलाई अझ प्राथमिकता दिनेछ भन्नुभयो ।

Related

Previous Post

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

by Sambridinews
बिहिबार, असार १९, २०८२
सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला
TOP STORIES

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

by Sambridinews
बिहिबार, असार १९, २०८२
नेपालका लागि एमजी मोटर्सको आधिकारिक  वितरक पारामाउन्ट मोटर्स प्रालिले   गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 
TOP STORIES

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

by Sambridinews
बिहिबार, असार १९, २०८२
एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक
TOP STORIES

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

by Sambridinews
बिहिबार, असार १९, २०८२
स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?
TOP STORIES

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

by Sambridinews
बिहिबार, असार १९, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपालीको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९

नेपालीको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९

बुधबार, बैशाख २०, २०८०
गौर हत्याकाण्डका पीडित र प्रधानमन्त्री प्रचण्ड बीच  भेट

गौर हत्याकाण्डका पीडित र प्रधानमन्त्री प्रचण्ड बीच भेट

शनिबार, साउन २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

बिहिबार, असार १९, २०८२
सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला
TOP STORIES

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

बिहिबार, असार १९, २०८२
नेपालका लागि एमजी मोटर्सको आधिकारिक  वितरक पारामाउन्ट मोटर्स प्रालिले   गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 
TOP STORIES

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

बिहिबार, असार १९, २०८२
एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक
TOP STORIES

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

बिहिबार, असार १९, २०८२
स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?
TOP STORIES

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

बिहिबार, असार १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.