Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

Sambridinews by Sambridinews
बुधबार, असार १८, २०८२
in TOP STORIES
0
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिका कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि अनलाइन आवेदन माग गरको छ ।

महानगरले असार १८ गते सूचना प्रकाशन गरी तोकिएको वेवसाइट मार्फत आवश्क विवरण सहित निवेदन दिन भनेको छ ।

You might also like

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

आवेदन दिने म्यास असार २७ गतेसम्म रहेको छ । त्यस्तै परिक्ष साउन ३ गते सञ्चारलन हुने र परिक्षमा प्रश्नपत्र कक्षा १०को पाठ्याक्रममा आधाररित हुने महानगरको सुचनामा उल्लेख रहेको छ ।

यो सुविधाका लागि सामुदायीक विद्यालयबाट एसइइ उत्तिर्ण गरी कम्तिमा १.६ जीपीए ल्याएको हुने उल्लेख छ। काठमाडौं महानगरपालिकाका बासिन्दाको हकमा बसाइसराइ, जन्मदर्ता नागरिकताको प्रमाणपत्र लगायतका कागजपत्र आवश्क पर्ने उल्लेख छ ।

छात्रवृत्ति कक्षा ११ को विज्ञान, वाणिज्य, मानविकी शिक्षा र कानुन संकायमा दिने जनाइएको छ । परिक्षा साउन ३ गते विहान ८ बजेदेखी १० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

Related

Previous Post

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

Next Post

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

Sambridinews

Sambridinews

Related Posts

विदेशी केराको आयात रोक्न  सरकारसँग केरा उत्पादक महासंघको माग
TOP STORIES

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल
FEATURED

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी
FEATURED

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
Next Post
कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजियाटा समूह एनसेलबाट बाहिरिने घोषणा, लगातार नाफा घटेपछि नेपालबाट लगानी फिर्ता गर्ने तयारी

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न सरकारलाई निर्देशन

बुधबार, मंसिर २०, २०८०
भेरी नदीमा निर्माण भइरहेको पुल भाँचिदा २ जनाको मृत्यु ८ घाइते

भेरी नदीमा निर्माण भइरहेको पुल भाँचिदा २ जनाको मृत्यु ८ घाइते

बिहिबार, बैशाख ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विदेशी केराको आयात रोक्न  सरकारसँग केरा उत्पादक महासंघको माग
TOP STORIES

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

मङ्लबार, बैशाख ८, २०८३
नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल
FEATURED

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

मङ्लबार, बैशाख ८, २०८३
महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

मङ्लबार, बैशाख ८, २०८३
मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी
FEATURED

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

मङ्लबार, बैशाख ८, २०८३
कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

सोमवार, बैशाख ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In