Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

Sambridinews by Sambridinews
शनिबार, असार १४, २०८२
in TOP STORIES
0
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

असार १४, काठमाडौं । शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरुमा भारी देखि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन प्रकाशन गरी आगामी मौसम बारे जानकारी गराएको हो ।

You might also like

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

विभागले देशका अन्य क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको भन्दै पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारी देखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षाको कारणले हुनसक्ने सम्भावित भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र

खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Related

Previous Post

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

Next Post

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

Sambridinews

Sambridinews

Related Posts

त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
TOP STORIES

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

by Sambridinews
आइतवार, भदौ १, २०८२
नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो
FEATURED

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

by Sambridinews
आइतवार, भदौ १, २०८२
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

by Sambridinews
आइतवार, भदौ १, २०८२
देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

by Sambridinews
शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

by Sambridinews
शनिबार, साउन ३२, २०८२
Next Post
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कतारका राजा शेख नेपाल आउदा मंगलबार सार्वजनिक विदा

कतारका राजा शेख नेपाल आउदा मंगलबार सार्वजनिक विदा

सोमवार, बैशाख १०, २०८१
आज गाई तिहार

आज गाई तिहार

सोमवार, कार्तिक २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
TOP STORIES

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

आइतवार, भदौ १, २०८२
नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो
FEATURED

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स नेपाल भित्रियो

आइतवार, भदौ १, २०८२
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स
FEATURED

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

आइतवार, भदौ १, २०८२
देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

शुक्रबार, साउन ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In