Friday, June 27, 2025
Date
शुक्र, असार १३, २०८२
Fri, June 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ : चन्द्र ढकाल

Sambridinews by Sambridinews
बिहिबार, असार १२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ : चन्द्र ढकाल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एभरेष्ट  फाइबर सिमेण्ट बोर्ड प्रालिको समुउद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए । 

उनले भने, ‘नेपालमा लगानीको वातावरण छैन, लगानीको सम्भावना छैन भन्ने कुरा उठेको बेला लगानीको वातावरण कसरी बनाउने, कसरी सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने लगायतका उद्देश्यसहित हामीले काम सुरु गरेका थियौँ । उद्योग वाणिज्य महासंघको पहलमा हाम्रो परम्परागत कानूनहरू परिवर्तन गर्नको लागि उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनु पर्यो जसले ती परम्परागत कानूनहरू परिमार्जन गर्नको लागि नेपाल सरकारलाई सुझाव दिन सकोस् र त्यो सुझावको आधार लगानीलाई प्रोत्साहन गरोस् भन्ने उद्देश्यहरू राखेर हामीले काम सुरु गरेका थियौँ ।’

You might also like

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’

SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

यस्तै, उनले नेपालमा सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढि रहेको भन्दै नेपालभित्रै रोजगारी सिर्जना गर्न सक्यौँ दिगो विकास सहज हुने बताए । 

उनले भने, ‘नेपालमा सम्भावना छैन भन्ने जुन नकारात्मक हिसाबको एउटा भाष्य बनि रहेको अवस्थामा नेपालमा सम्भावना छ भन्ने खालको प्रचार गर्दै अगाडि बढि रहेका छौँ । हामीले यही नै रोजगारी सिर्जना गर्न सक्यौँ भने आफैँले आन्तरिक रूपमा पूर्वाधार विकास गर्न सक्छौँ । हामीले बाहिरी सहयोग भन्दा पनि आन्तरिक रूपमा रोजगारी बढाएर आर्थिक विकास गर्ने हो भने दिगो रूपमा विकास हुन सक्छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ ।’ 

Related

Previous Post

पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

Next Post

बागमती प्रदेशको बजेट कुन जिल्लामा कति 

Sambridinews

Sambridinews

Related Posts

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा
FEATURED

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

by Sambridinews
शुक्रबार, असार १३, २०८२
सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’
FEATURED

सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’

by Sambridinews
शुक्रबार, असार १३, २०८२
SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै
FEATURED

SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

by Sambridinews
शुक्रबार, असार १३, २०८२
नेपाल ओलम्पिक कमिटीसँग आवद्ध खेल संघ र पदाधिकारीहरुले जिवन राम श्रेष्ठ लगायत अवैध कार्यसमितिलाई कारवाहीको माग गर्दै खेलकुद मन्त्रीलाई हस्ताक्षर सहित बुझाइयो ज्ञापन पत्र
TOP STORIES

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

सोमवार, पुस ९, २०८०
नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री र महासंघबीच भेट 

नव नियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री र महासंघबीच भेट 

सोमवार, माघ २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा
FEATURED

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

शुक्रबार, असार १३, २०८२
सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’
FEATURED

सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’

शुक्रबार, असार १३, २०८२
SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै
FEATURED

SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

शुक्रबार, असार १३, २०८२
नेपाल ओलम्पिक कमिटीसँग आवद्ध खेल संघ र पदाधिकारीहरुले जिवन राम श्रेष्ठ लगायत अवैध कार्यसमितिलाई कारवाहीको माग गर्दै खेलकुद मन्त्रीलाई हस्ताक्षर सहित बुझाइयो ज्ञापन पत्र
TOP STORIES

नेपाल ओलम्पिक कमिटीसँग आवद्ध खेल संघ र पदाधिकारीहरुले जिवन राम श्रेष्ठ लगायत अवैध कार्यसमितिलाई कारवाहीको माग गर्दै खेलकुद मन्त्रीलाई हस्ताक्षर सहित बुझाइयो ज्ञापन पत्र

बिहिबार, असार १२, २०८२
बागमती प्रदेशको बजेट कुन जिल्लामा कति 
TOP STORIES

बागमती प्रदेशको बजेट कुन जिल्लामा कति 

बिहिबार, असार १२, २०८२
सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ : चन्द्र ढकाल
FEATURED

सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ : चन्द्र ढकाल

बिहिबार, असार १२, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.