Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

Sambridinews by Sambridinews
मङ्लबार, असार १०, २०८२
in TOP STORIES, राजनीति
0
समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न
601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • राजकुमार लामा

संविधानले तोकेको मिति असार १० गतेसम्म आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै काठमाडौं महानगरपालिकाले समयमै बजेट नगरसभामा पेश गर्न सकेको छैन। यसले संविधान र कानुनको स्पष्ट उल्लंघन मात्रै होइन, विधिको शासनप्रति नै प्रश्न उठाएको छ।

संवैधानिक व्यवस्था उल्लंघन नेपालको संविधान २०७२ को धारा २२१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार मसान्त अगावै आगामी वर्षको नीति, कार्यक्रम र बजेट स्वीकृत गर्नुपर्छ। तर काठमाडौं महानगरपालिकाले बजेट प्रस्तुत नगर्नु संविधान विपरीतको कार्य भएको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

बजेट स्वीकृत नभएसम्म यसको असर प्रशासनिक एवं आर्थिक लगायत कर्मचारीको तलब, भत्ता र विकास खर्च रोकिने खतरा छ । बजेट कोड नखुल्दा कुनै पनि निकायले खर्च गर्न सक्दैन । संघीय अनुदान वा दातृ निकायको सहायता समेत अवरुद्ध हुनसक्ने प्रबल सम्भावना रहेको हुन्छ ।
महानगर प्रमुख बालेन्द्र साह नेतृत्वको कार्यसम्पादनप्रति राजनीतिक प्रश्न उठ्न थालेको छ।

जनप्रतिनिधिको जिम्मेवारीमा रहेको बजेट तर्जुमा र स्वीकृति प्रक्रिया नै निष्क्रिय हुँदा जनविश्वासमा गिरावट आगामी निर्वाचनमा प्रभाव, जनता र नागरिक समाजको चर्को आलोचनाको सामना गर्नेुपर्ने देखिन्छ।
संघीय र प्रादेशिक सरकारले चासो देखाई हस्तक्षेपको सम्भावना यदि चाँडै समाधान नखोजिएमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारण देखाऊ नोटिस पठाउन सक्छ ।

प्रदेश सरकारले विशेष टोली पठाएर बजेट तर्जुमा गराउने प्रक्रिया अघि बढाउन पनि सक्छ ।

राष्ट्र योजना आयोग वा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा अनुदान रोक्का गर्नेसम्मको स्थिति आउन सक्छ। असार १० पछि पनि बजेट नल्याउनु केवल ढिलाइको कुरा

नभई संवैधानिक उल्लंघन र प्रशासनिक असफलताको संकेत हो। कानुनी दृष्टिले हेर्दा काठमाडौं महानगरपालिका प्रति सरोकारवाला निकायहरूले यथाशिघ्र कारबाही प्रक्रिया अघि बढाउनु अपरिहार्य देखिन्छ ।

Related

Previous Post

बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक जारी

Next Post

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबलका लागि बुल्समेन क्लबको सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मंसिर ७ को कार्यक्रमलाई दुर्गा प्रसाईँले चुनौति दिए युवा संघले छोड्दैनः महेश बस्नेत

मंसिर ७ को कार्यक्रमलाई दुर्गा प्रसाईँले चुनौति दिए युवा संघले छोड्दैनः महेश बस्नेत

आइतवार, कार्तिक २६, २०८०
डेडिकेटर र ट्रंकलाइनको २७ अर्ब महसुल नतिर्न उद्योगीहरूको बाहनाबाजी

ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

शुक्रबार, माघ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In