Tuesday, July 15, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत

Sambridinews by Sambridinews
बुधबार, असार ४, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एनएसजेएफलाई राखेप कर्मचारी संघको स्वागत
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो


काठमाडौँ, असार ४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बिहिबार नेपाल खेलकुद पत्रकार मञ्च     (एनएसजेएफ) को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कर्मचारी संघको कार्यालयमा भएको कार्यक्रममा राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीलाई मायाको चिनो प्रदान गर्नुभयो । यसैगरी उहाँले एनएसजेएफका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाएर बधाई तथा शुभकामना दिनुभयो ।
कर्मचारी संघकी अध्यक्ष भण्डारीले राखेप कर्मचारी र खेल पत्रकारको कार्यक्षेत्र फरक भएपनि दुवै श्रमजीवी हौँ भन्नुहुँदै दुवै पक्ष खेलकुदको विकास विस्तार र खेलाडीहरूको प्रगतिका लागि एकअर्काको परिपूरक भएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
यसैरी एनएसजेएफका अध्यक्ष अधिकारीले राखेपसँग अलग भएर खेल पत्रकार रहन नसक्ने भएकोले राखेपसँग स्वत सम्बन्ध बन्ने बताउनुभयो । ‘खेल पत्रकारको सबभन्दा पहिलो प्राथमिकता खेलाडी हो त्यसपछि कर्मचारी र अन्य विविध पक्षमा हाम्रा ध्यान जान्छ । त्यसैले पनि कर्मचारीको समस्यामा त्यत्ति ध्यान नपुगेको जस्तो लाग्छ’ उहाँले भन्नुभयो । अध्यक्ष अधिकारीले नेपाली खेलकुदको विकास गर्नुपर्छ भन्ने मान्यतामा दुवै संस्था समानान्तर ढङगले अगाडि बढिरहेको भनाई पनि राख्नुभयो ।
यसैगरी राखेप कर्मचारी संघका पूर्व अध्यक्ष रञ्जन थापाले खेल पत्रकारबाट राखेपका कर्मचारीहरुको पनि समाचार आउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विश्लेषणात्मक लेख आयो भने नेपाली खेलकुदको विकासमा खेल पत्रकारबाट अझ राम्रो योगदान हुनेछ, भन्नुभयो ।
यसैगरी राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतले कर्मचारी, खेलाडी, पत्रकार सबै खेलकुद परिवार हौँ भन्नुहुँदै सबैको एकता भएमात्र खेलकुदको विकास हुने बताउनुभयो ।

Related

Previous Post

एकल कातामा एलिनालाई स्वर्ण

Next Post

विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

Sambridinews

Sambridinews

Related Posts

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

by Sambridinews
सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

by Sambridinews
सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

by Sambridinews
सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

by Sambridinews
सोमवार, असार ३०, २०८२
प्रतिनिधि सभा बैठक जारी
TOP STORIES

प्रतिपक्ष दलका नेता प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

by Sambridinews
सोमवार, असार ३०, २०८२
Next Post
विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एमालेबाट उपराष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

एमालेबाट उपराष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

शनिबार, फाल्गुन २७, २०७९
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दा हेर्दै’ मा

छानविन समितिले शुक्रबार रवि लामिछानेसँग लियाे वयान

शनिबार, भदौ ८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

सोमवार, असार ३०, २०८२
प्रतिनिधि सभा बैठक जारी
TOP STORIES

प्रतिपक्ष दलका नेता प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

सोमवार, असार ३०, २०८२
आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

आइतवार, असार २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.