Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने

Sambridinews by Sambridinews
आइतवार, असार १, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
एक हजार भन्दा बढीको उपस्थितिमा आचार्य समाजको दही चिउरा कार्यक्रम असार १४ गते शनिबार बानेश्वरमा आयोजना गर्ने
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१ असार, काठमाडौँ । आचार्य बन्धु समाज नेपाल केन्द्रीय कार्यसमितिको बैठकले आउँदो असार १४ गते शनिवार दही चिउरा कार्यक्रम गर्ने भएको छ । दही चिउरा कार्यक्रम कृष्णभोग पार्टीप्यालेश बानेश्वरमा हुने समाजका महासचिव एवम् वरिष्ठ अधिवक्ता शुभनराज आचार्यले जानकारी दिए समाजका सचिव इन्द्र प्रसाद आचार्यले दही चिउरा कार्यक्रममा काठमाडौँमा रहनुभएका समग्र कौण्डिन्य गोत्रीय आचार्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको र निमन्त्रण नआएमा यसै सूचनालाई मध्यनजर गर्दै उपथिति हुनका लागि अनुरोध गरेका छन् । समाजले नयाँ वर्षको उपलक्षमा केही अगाडी मात्र प्रकाशित क्यालेन्डर विमोचन गरेको अवस्थामा पुनः भव्य रूपमा दही चिउरा कार्यक्रम गर्न लागेको हो । समाजले नयाँ वर्ष, दही चिउरा, दशैंतिहार, तीज, टङ्क प्रसाद आचार्यको जन्म जयन्ती मनाउने, इतिहाशशिरोमणि बाबुराम आचार्यको जन्म जयन्ती मनाउने कार्यक्रम, आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउने कार्य, स्वर सम्राट भक्तराज आचार्यको जन्म जयन्ती मनाउने कार्य तथा सहभागिता जनाउने कार्य, वार्षिक क्यालेन्डर प्रकाशन गर्ने कार्य लगायतका महत्त्वपूर्ण वार्षिक कार्यक्रमहरू गर्दै आएको छ । यस पटक भने समाजले आफ्नो केन्द्रीय कार्यालय निर्माणका लागि केही दिनमै नतिजा आउने गरी कार्य भइरहेको समाजका केन्द्रीय अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक बाबुराम आचार्यले बताएका छन् । आचार्य बन्धु समाज(कौण्डिन्य)ले असार १४ गते देशव्यापी बन्धु मिलन कार्यक्रम एवं असार पन्ध्र (दही च्यूरा) उत्सव मनाउने निर्णय गरेको छ । स्वदेशभर तथा विदेशबाट समेत नेपाल आउनै लाग्नुभएका बन्धुहरूलाई असार १४ गते दिउँसो २ (दुई) बजेको समयमा काठमाडौँको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा उपस्थितिका लागि केन्द्रीय समिति आह्वान गरेको छ । उक्त दिन देश र समाजलाई उच्चतम योगदान दिने बन्धुहरूलाई सम्मान र अध्ययनमा अत्यन्तै मेधावी भाइ–बहिनीहरूलाई पुरस्कृत गरिने कार्यक्रमसमेत राखिएको समाजले जनाएको छ । बैठकले आचार्य बन्धु समाज नेपालले आफ्नै भवन (आचार्य सदन) निर्माण गर्ने, बृहत् कुल थान बनाउने, नाग–सिकारी थान लगायतका हाम्रो पुर्खाले स्वीकारेका सकारात्मक रीतिरिवाजसँग मिल्ने सबै स्थान बनाउने, आचार्यहरूको पौराणिक कला–संस्कृति, रीतिरिवाज र जीवनशैली झल्किने खालको आचार्य गाउँ निर्माण गर्ने गरी जग्गा खरिद गर्न बृहत् खोजी गर्ने निर्णय भएको भन्दै बैठकले जग्गा खरिदका लागि अकल्पनीय सहयोग प्राप्त हुन थालिसकेकाले दाताहरूलाई हृदयदेखि धन्यवाद दिएको अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।

सम्पर्कका लागि बाबुराम आचार्य (अध्यक्ष ९८५१०२७२८३, शुभनराज आचार्य (महासचिव ९८५१०६८०३२, इन्द्र प्रसाद आचार्य (सचिव ९८५१०९७६९४ तोकिएको सचिव इन्द्र आचार्यले बताए । थप जानकारीका लागि समाजले आफ्ना वेवसाईटमा हेर्न भनेको छ । वेवसाईट www.acharyasamaj.org/www.acharyasamaj.org.np रहेका छन् ।

You might also like

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

Related

Previous Post

सूर्यविनायक, २ नम्बर वडाले फुटसल प्रतियोगित गर्दै

Next Post

प्राज्नालाई आरम्भको सम्मान

Sambridinews

Sambridinews

Related Posts

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
Next Post
प्राज्नालाई आरम्भको सम्मान

प्राज्नालाई आरम्भको सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जुडोमा ३ स्वर्णसहित ५ पदक

जुडोमा ३ स्वर्णसहित ५ पदक

बुधबार, फाल्गुन २, २०८०
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाँचथरमा जिप दुर्घटना हुँदा १४ जना घाइते

मङ्लबार, साउन ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In