Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जेठ २७, विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्स  (Skechers) ले नेपालमै पहिलो पटक आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ।दरबारमार्गस्थित स्केचर्सको यो नयाँ स्टोर तीन करोड रुपैयाँको प्रारम्भिक लगानीमा स्थापना गरिएको हो। शुक्रबारदेखि स्टोरको औपचारिक उद्घाटनसँगै बिक्री सुरु भएको कम्पनीले जानकारी दिएको छ।

हालको लागि दरबारमार्गको यो स्टोर नै नेपालमा स्केचर्सको एक मात्र आधिकारिक स्टोर हो। कम्पनीले आगामी असोज महिनाभित्रै सुन्धारास्थित सिभिल मल मा दोस्रो स्टोर सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएको छ। त्यस्तै, कमलपोखरीस्थित सिटी सेन्टरमा अर्को स्टोर खोल्ने योजनासमेत अघि सारिएको छ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

स्टोरमा २०२५ सिजनका नवीनतम फुटवेयर संग्रहहरू उपलब्ध छन्। साथै, केवल आधिकारिक च्यानलमार्फत उपलब्ध हुने एक्सक्लुसिभ इनलाइन उत्पादनहरू समेत ग्राहकले यही स्टोरबाट खरिद गर्न सक्नेछन्। स्केचर्सका उत्पादनहरू विशेषगरी आधुनिक डिजाइन, आरामदायी बनावट र नवीन प्रविधिमा आधारित हुने भएकाले यी जुत्ता चप्पललाई विश्वभर उच्च गुणस्तरको फुटवेयरको रूपमा चिनिन्छ।

जीवनशैली र परफरमेन्स दुवैका लागि उपयुक्त स्केचर्सका जुत्ता अब नेपाली ग्राहकले नेपालमै सहज रूपमा खरिद गर्न सक्ने भएका छन्। यसअघि यो ब्रान्डका उत्पादनहरू खरिद गर्न ग्राहकहरूलाई अमेरिका लगायत तेस्रो मुलुकबाट मगाउनु पर्ने बाध्यता थियो।

कम्पनीका प्रबन्ध निर्देशक विश्वास थोकरका अनुसार, “नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। यो स्टोर हाम्रो नेपाली ग्राहकप्रति समर्पण र विश्वस्तरीय सेवा प्रदान गर्ने संकल्पको महत्वपूर्ण सुरुआत हो।”

थोकरले यसै आर्थिक वर्षभित्रै उपत्यका बाहिर विभिन्न स्थानहरूमा पनि स्टोर विस्तार गर्ने योजना रहेको उल्लेख गरेका छन्।

दरबारमार्गको प्रमुख व्यापारिक केन्द्रमा खुलेको यो स्टोरले सजिलो, स्टाइलिश र गुणस्तरीय फुटवेयरको खोजीमा रहेका नेपाली उपभोक्ताका लागि नयाँ विकल्प प्रस्तुत गरेको छ। यो ब्रान्ड नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै रिटेल बजारमा नयाँ प्रतिष्पर्धा र उत्साह ल्याउने संकेत देखिएको छ।

Related

Previous Post

निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?

Next Post

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

काेशी प्रदेशकाे सरकार कामचलाउ

बिहिबार, भदौ ७, २०८०
नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु

नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु

बिहिबार, फाल्गुन १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In