Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, February 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वीरगञ्जस्थित कृषि औजार कारखानाको लगत संकलन सुरु

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक १७, २०७९
in FEATURED, अर्थ
0
वीरगञ्जस्थित कृषि औजार कारखानाको लगत संकलन सुरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले २०५९ सालमा बन्द गरेको वीरगञ्जस्थित कृषि औजार कारखानाको सञ्चालन गर्ने जिम्मा पाएको राष्ट्रिय अविष्कार केन्द्रले मंगलबारदेखि कारखानामा रहेका सामग्रीको लगत संकलन सुरु गरेको छ ।

मंगलबार आएको केन्द्रको टोलीले कारखानाको सरसफाई गर्नुको साथै सामग्रीको लगत तयार गर्ने कार्य थालनी गरेको हो ।

You might also like

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार, उपकरणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।
कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समतिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हुन् ।

कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति रकम आवश्यक लागत स्टिमेट गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

६० वर्ष पुरानो टेक्नोलोजी भएकोले केही मेसिन औजारको अपग्रेड गर्नु आवश्यक देखिएको बताइएको छ ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने बताएका छन् ।

‘पहिला पुरानो मेशिनलाई खोलेर सरसफाइ गर्नुपर्छ । इलेक्ट्रिकल, सिभिल काम मर्मत गर्नुपर्छ । भइरहेको कुरालाई मर्मत सम्भार गराउँछौं । सबै उत्पादन गर्न नसकेपनि एक वर्ष भित्र १०÷१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य राखेका छौंं । जो पहिला उत्पादन भइरहेको थियो’, उनले भने, ‘पुरानो जमानाको ६० वर्ष अगाडिको कारखाना हो । यसलाई आधुनिकीकरण गर्नु नै पर्छ । यहाँका मेसिन सबै हातले चलाउने छ । अटोमेटिक मेसिन राखेर क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

२÷३ वर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उनले बताए ।

Related

Previous Post

ट्रेनको ठक्करबाट क्रोयसियामा राेल्पाका टिकारामकाे मृत्यु

Next Post

बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न
FEATURED

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

by Sambridinews
शनिबार, माघ २५, २०८२
सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
TOP STORIES

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
FEATURED

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
TOP STORIES

शुक्रबार सुनकाे भाउ ४ हजारले घट्याे

by Sambridinews
शुक्रबार, माघ २४, २०८२
नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न
FEATURED

नेपाल टेलिकमको २२औं वार्षिकोत्सव सम्पन्न

by Sambridinews
बिहिबार, माघ २३, २०८२
Next Post

बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तारुढ चार दलले संयुक्त आमसभा गर्दै

बिहिबार, बैशाख ७, २०८०
गुटगत राजनीति मौलाएको भन्दै माओवादी नेता रामकुमार शर्माले पार्टी परित्याग

गुटगत राजनीति मौलाएको भन्दै माओवादी नेता रामकुमार शर्माले पार्टी परित्याग

बिहिबार, चैत्र ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न
FEATURED

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

शनिबार, माघ २५, २०८२
केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता
TOP STORIES

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

शनिबार, माघ २५, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

शनिबार, माघ २५, २०८२
सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 
TOP STORIES

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना 

शुक्रबार, माघ २४, २०८२
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने
TOP STORIES

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

शुक्रबार, माघ २४, २०८२
छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान
TOP STORIES

छोराको विहे भोजमा खर्च हुने रकम गलेश्वर आश्रमलाई दान

शुक्रबार, माघ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In