Friday, May 30, 2025
Date
शुक्र, जेष्ठ १७, २०८२
Fri, May 30, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ १४, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह


काठमाडौं, जेठ १३ , बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बीकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । नेपालले थप १ रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य जिते । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे ।
पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य हात पारे ।
प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । ति मध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् ।
प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । बंगलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसाथ टिम च्याम्पियन बन्यो 

Related

Previous Post

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध परेको रिटमा बुधबार सुनुवाइ

Next Post

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

Sambridinews

Sambridinews

Related Posts

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

by Sambridinews
बिहिबार, जेष्ठ १६, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
TOP STORIES

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

by Sambridinews
बिहिबार, जेष्ठ १६, २०८२
भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह
FEATURED

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
FEATURED

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

by Sambridinews
बुधबार, जेष्ठ १५, २०८२
Next Post
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

सदनमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

निताप्रति श्रद्धाञ्जली

निताप्रति श्रद्धाञ्जली

सोमवार, पुस १६, २०८०
पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, पुस १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा

बिहिबार, जेष्ठ १६, २०८२
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
TOP STORIES

दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध

बिहिबार, जेष्ठ १६, २०८२
भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह
FEATURED

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

बुधबार, जेष्ठ १५, २०८२
राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
FEATURED

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

बुधबार, जेष्ठ १५, २०८२
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
प्रवास

अमेरिकाले तत्कालका लागि विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोक्ने निर्णय

बुधबार, जेष्ठ १५, २०८२
युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित
राजनीति

युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन निर्वाचित

बुधबार, जेष्ठ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.