Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : ज्येष्ठ नागरिकहरूको सहयोगको लागि एक महत्वपूर्ण कदम स्वरूप, पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनले आज सम्मानजनक वृद्धावस्थाको प्रवद्र्धन गर्ने पहलमा सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री उमेश सुवेदी र पुस्तान्तरण नेपालका कार्यालय प्रबन्धक श्री त्रिलोचन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

यस सम्झौता अनुसार, इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडले आफ्ना कुल नाफाको २ प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तान्तरण नेपालको स्वास्थ्य, समावेशीकरण, क्षमता विकास तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूमा सहयोग गर्नेछ। साथै, दुवै संस्थाले ज्येष्ठ नागरिकहरूका लागि विशेष भ्रमण प्याकेजहरू र ‘गरिमामय बृद्ध अवस्था’ प्रवर्द्धनका लागि फन्डरेजिङ ट्रेकसमेत संयुक्त रूपमा आयोजना गर्नेछन्।

यस साझेदारीले संयुक्त जनचेतना अभिवृद्धि कार्यक्रम, क्षमता विकासका गतिविधि र ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधारका लागि आवश्यक संरचनात्मक सहयोगलाई पनि समेट्नेछ । पुस्तान्तरण नेपालले नेपालमा सम्मानजनक वृद्धावस्था सुनिश्चित गर्न तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य र मनोसामाजिक सेवासहित विभिन्न सहयोग प्रदान गर्दै आएको छ । यस्तो सहकार्यबाट पुस्तान्तरण नेपालले झन बढी आवश्यकतामा रहेका समुदायहरूलाई सेवा दिन सक्षम हुने विश्वास गरिएको छ ।

पुस्तान्तरण  नेपालले ज्येष्ठ नागरिकहरूलाई चिकित्सा, मनोसामाजिक, मनोरञ्जन तथा डे केयर सेवा प्रदान गर्दै आएको छ र प्रभावकारी सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक भिलेज सञ्चालन गर्ने योजना बनाउँदैछ।

नेपाल बिस्तारै बृद्ध जनसंख्यातर्फ उन्मुख हुँदै गएको छ र अधिकांश युवा रोजगारी तथा अवसरको खोजीमा विदेशिने क्रम बढ्दो छ। यस्तो सन्दर्भमा, गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धन र ज्येष्ठ नागरिकहरूका लागि सहयोग प्रणाली विकास गर्नेजस्ता प्रयासहरू अत्यन्तै सान्दर्भिक भएका छन्। ग्लोबल नेटवर्क अफ ओल्डर पिपल्सको सदस्य संस्था पुस्तान्तरण नेपालले नेपालका ज्येष्ठ नागरिकहरूको सहयोगका लागि नयाँ प्रविधि र सीपहरू भित्र्याउने प्रयास गरिरहेको छ।

Related

Previous Post

आज एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवस

Next Post

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपति पौडेल कतार प्रस्थान

राष्ट्रपति पौडेल कतार प्रस्थान

सोमवार, कार्तिक १८, २०८२
ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन’

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

शनिबार, साउन ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In