Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ

Sambridinews by Sambridinews
शनिबार, बैशाख २७, २०८२
in FEATURED, विचार
0
भारत पाकिस्तान युद्धमा कस्मिरको पुरानो घाउ
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भाेजराज घिमिरे

कस्मिरी राजा अमर सिंहको निधन पश्चात् कस्मिरका राजा बनेका हरि सिंह जम्मु र कस्मिरको अन्तिम राजा बन्न पुगे । उनको शासनकाल सन १९२५ देखि १९४९ सम्म रहयो ।

हरि सिंह डोग्रा राजवंशका सदस्य थिए । उनको शासनकालमा धेरै उतरचढाव भयो । धार्मिक एवं राजनीतक कारण विकास र पुर्वाधारमा धेरै प्रयास गरे पनि सुधार गर्न सकेनन् । मुसलमान समुदायको बाहुल्य रहेको राज्यमा प्रतिनिधित्व र अधिकारको निम्ति उनिहरुले आन्दोलन गरिरहेका थिए।

You might also like

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

सन् १९४७ मा भारत विभाजनपछि कस्मिर झन आन्दोलन र हडतालमा मात्रै सिमित हुन पुग्यो । राजा हरि सिंहले सुरुमा भारत पाकिस्तान कसैसँगै सामेल नहुने निर्णय गरे तर अडिग रहन सकेनन् ।

अक्टोबर सन् १९४७ मा पाकिस्तान समर्थित लडाकुहरुले कस्मिरमा आक्रमण गरेपछि उनले भारतसँग सैन्य सहयोग मागे । तर उनले सोचेजस्तो सजिलो भएन ।

कस्मिरको अस्थिरताको फाइदा उठाउदै भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले कस्मिर विलयको दस्तावेजमा हस्ताक्षर गर्न बाध्य बनाए । यद्यपि विलय पुर्ण थिएन । जसका कारण भारत र पाकिस्तानबीच सधैका लागि विवादको मुद्दा बन्दै आएको छ ।

राजा हरि सिंहलाई सन १९४९ मा औपचारिक रुपमा भारतले पदच्यूत गरिदियो र उनका छोरा करण सिंहलाई राज्य प्रमुख बनायो ।
हरि सिंहको सनक र कमजोर निर्णयकै कारण कस्मिरको इतिहासमा गहिरो प्रभाव आजसम्म जारी छ ।

कस्मिर विवाद दुई देशबीचको सबैभन्दा पुरानो र जटिल कहिले नसुल्झिने अन्तर्राष्ट्रिय विवाद बन्दै गएको छ । सन १९४७ मा भारतमा विलय हुने निर्णय गरेसँगै पाकिस्तानले यो निर्णयप्रति आपत्ति जनाउँदै त्यहाँ कारबाही थाल्यो ।

पाकिस्तानको भारतसँग अर्कोपनि विवाद रहेको छ । खासगरी नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमामा बेला बेला हुने घुसपैठ र सिमापार आतंकवाद सम्बन्धि झडप भइरहन्छ ।
२२ अप्रिलको कस्मिर फुलवाको घटनालाई लिएर अहिले भारत पाकिस्तानबीच युद्ध सुरु भएको छ । अहिले मुख्य विषय पानीको बाँडफाँड सन १९७२ को सिमला सन्धि पनि हो । यसमा भारतको तर्फबाट प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानको तर्फबाट जुल्फि अलिकर भुट्टो धयचमि दबलपको मध्यस्थतामा सयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

तर अहिले सिन्धु जल सन्धिलाई भारतले अमान्य भन्नु र एकतर्फी स्थगन गरेको छ । यी दुबै मुलुक लामो समय बेलायती उपनिवेशबाट सन १९४७ मा स्वतन्त्र भएका थिए ।
१४ अगष्ट १९४७ मा भारतबाट पाकिस्तान अलग भएको थियोे । यी दुई देश दक्षिण एशियामा आफ्नो प्रभाव बढाउने प्रतिस्पर्धामा पनि रहेका छन ।

यसले पनि एकअर्काप्रति शंका र अविस्वास बढाएको छ । अहिले फुलुवा घटनाले उग्र रुप लिने सम्भावना बढेर गएको छ । दुबै मुलुकले संयमित नभए दक्षिण एशियामा ठुलो दुर्घटना निम्त्याउने उत्तिकै जोखिम छ ।
भारत र पाकिस्तानबीच युद्धहरूको इतिहास दुई देशहरूको विभाजन (१९४७) पछि सुरु भएको हो । युद्ध मुख्यतया कश्मीर विवाद र सीमा विवादको कारणले उत्पन्न भएको हो।

१९४७–४८ को युद्ध (प्रथम भारत–पाक युद्ध)
कारणः कश्मीरको विवाद। पाकिस्तानले कबायली सेनालाई कश्मीरमा घुसाएपछि महाराजा हरि सिंहले भारतसँग विलय गर्ने सम्झौता गरे ।

जसमा भारत र पाकिस्ताबिच भएको युद्धले कश्मीर दुई भागमा विभाजित भयो ।

भारतले जम्मू–कश्मीर (केन्द्र शासित प्रदेश) बनायो भने पाकिस्तानले आजाद कश्मीर र गिलगित–बाल्टिस्तान बनायो । संयुक्त राष्ट्रको हस्तक्षेपपछि युद्धविराम रेखा (ीयऋ) स्थापित भयो ।

१९६५ को युद्ध
कारणः पाकिस्तानले कश्मीरमा “ऑपरेशन जिब्राल्टर“ चलाएर विद्रोह गराउने प्रयास गर्यो।

मुख्य घटनाः भारतीय सेनाले लाहोर र सियालकोटमा जवाबी आक्रमण गर्यो।

नतिजाः संयुक्त राष्ट्रको मध्यस्थतामा ताशकेन्ट सम्झौता (१९६६) भयो, दुबै देशले युद्धपूर्व सीमामा फर्कने सहमति जनायो।

१९७१ को युद्ध
कारणः पाकिस्तानी सेनाले पूर्वी पाकिस्तान (हाल बंगलादेश) मा नागरिक दमन गरेपछि भारतले बंगाली स्वतन्त्रता समर्थकहरूलाई सहयोग गर्यो।

मुख्य घटनाः भारतीय सेनाले पूर्वी पाकिस्तानमा चर्को आक्रमण गर्यो र ९३,००० पाकिस्तानी सैनिकलाई आत्मसमर्पण गर्न बाध्य बनायो।

नतिजाः बंगलादेश स्वतन्त्र भयो। शिमला सम्झौता (१९७२) अनुसार ीयऋ लाई “नियन्त्रण रेखा“ घोषणा गरियो।

१९९९ को कारगिल युद्ध
कारणः पाकिस्तानी सेना र घुसपैठिएकाहरूले कारगिल क्षेत्र (ीयऋ नजिक) मा कब्जा गरे।

मुख्य घटनाः भारतले “ऑपरेशन विजय“ चलाएर धेरै चोटीको आक्रमणपछि क्षेत्र फिर्ता लियो।

नतिजाः अन्तर्राष्ट्रिय दबावले पाकिस्तानलाई पछि हट्न बाध्य बनायो। यसले दुई देशबीच सम्बन्ध अझ तनावपूर्ण बनायो।

Related

Previous Post

पाकिस्तानले ड्रोनमार्फत भारतीय ’वायु रक्षा प्रणाली परीक्षण गरेकाे भारतकाे आरोप

Next Post

निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

Sambridinews

Sambridinews

Related Posts

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

निजी तर निःस्वार्थ एजिङ्ग लाईफ केयर होम सञ्चालक राजेन्द्र नेगीकेयर होम मार्फत निःस्वार्थ सेवामा समर्पित राजेन्द्र सिँह नेगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, कार्तिक ११, २०७९
सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

सञ्जीवलाई अमेरिकामा विशेष सम्मान

मङ्लबार, साउन १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In