Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
in FEATURED, TOP STORIES, प्रवास, समाचार
0
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतीय अधिकारीहरूले पाकिस्तानले भारत र भारतको कश्मीर क्षेत्रका सैनिक ठेगानाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको बताएका छन् ।

तर पाकिस्तानले भने यसलाई अस्वीकार गर्दै भारतमाथि झुटो सूचना फैलाएको आरोप लगाएको सीएनएनले जनाएको छ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

भारतको स्थानीय प्रहरी अधिकारीहरूका अनुसार पाकिस्तानको आक्रमणका कारण पञ्जाब, कश्मीर र राजस्थानका धेरै स्थानहरूमा ब्ल्याकआउट गरिएको छ । स्थानीय जनताहरूले डर र चिन्ता व्यक्त गरेका छन् ।

विस्फोट र ब्ल्याकआउट

भारतीय सेनाका प्रवक्ताले सीएनएनलाई बताएअनुसार भारत–नियन्त्रित कश्मीरको जम्मू सहरमा विस्फोट सुनिएको र त्यस क्षेत्रमा ब्ल्याकआउट गरिएको छ । पत्रकार र स्थानीय जनताहरूले सहरमा आतंक र तनावको अवस्था देखिएको बताएका छन् ।

पञ्जाबको पठानकोटमा पनि प्रहरीले विस्फोटको रिपोर्ट प्राप्त गरेको बताएको छ । अधिकारीहरूले दुवै स्थानमा हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको बताएको समाचारमा जनाइएको छ ।

पाकिस्तानले सैनिक मारेको दाबी

पाकिस्तानको सूचना मन्त्रालयका अनुसार भारत–प्रशासित कश्मीरको वास्तविक सीमामा ४०–५० जना भारतीय सैनिक मारिएको दाबी गरेको छ । सीएनएनले यो दाबीको पुष्टि गर्न नसकेको र यसमा भारतीय रक्षा मन्त्रालयको प्रतिक्रिया मागेको छ ।

ड्रोन नष्ट गरेको दाबी

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीले २९ वटा भारतीय ड्रोनहरु नष्ट गरेको बताए । उनले ड्रोन हमलामा तीन जनाको मृत्यु र चारजना घाइते भएको पनि जनाए ।

पाकिस्तानमाथि भारतको आरोप

अमेरिकाका लागि भारतका राजदूत विनय क्वात्राले सीएनएनलाई भने, “गत बुधवार भारतले पाकिस्तानमा गरेको हमला अन्तिम द्वन्द्व मानेको र यसले तनाव अन्त्य गर्ने लक्ष्य राखेकोमा पाकिस्तानले तनाव बढाएको र भारतले आतंकवादी संरचनामा मात्र लक्षित गरेको छ ।”

कम्तीमा एक जेट नष्ट

अमेरिकी एक वरिष्ठ अधिकारी अनुसार भारतले पाकिस्तानी क्षेत्रमा गरेको हवाई हमलामा पाकिस्तानी सेनाले एक भारतीय जेट नष्ट गरेको छ । 
पाकिस्तानले फ्रान्स निर्मित तीनसहित पाँचवटा भारतीय युद्धक विमान नष्ट गरेको दाबी गरेको थियो । भारतले यसको प्रतिक्रिया दिएको छैन ।
 
Related

Previous Post

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

Next Post

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी 

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी 

शुक्रबार, जेष्ठ २५, २०८१
उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

मङ्लबार, कार्तिक ११, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In