Saturday, August 16, 2025
Date
शनि, साउन ३२, २०८२
Sat, August 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

Sambridinews by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । २५ वैशाख ,यहि वैशाख २७ गते (१० मे, २०२५) शनिबार, इम्बार्क कलेज पुल्चोक ललितपुरमा “अनम्याथ म्याथ टक” कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ म्याजिकल बनाउन “अनम्याथ म्याथ टक” कार्यक्रमको आयोजना गर्ने भएका हुन । यस नवीन कार्यले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका लागि अति अप्ठ्यारो लागिरहेको कुरालाई आकर्षक, वास्तविक र विश्व अनुभवहरूमा रूपान्तरण गरेर गणित शिक्षाको परम्परागत दृष्टिकोणहरूलाई चुनौती दिने छ ।
यस कार्यक्रमको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजाले गर्ने छन् । बठीजा अनम्याथ स्कूलका सह–संस्थापक समेत हुन, उनको क्रान्तिकारी शिक्षण विधिले भारत, नेपाल र युएईका हजारौं युवा विद्यार्थीहरूलाई प्रेरित गरेको छ ।

शिक्षाविद् दिवेश बठीजाका अनुसार “गणित भनेको कण्ठस्थ गर्ने विषय होईन, यो त खोजको विषय हो” । “जब विद्यार्थीहरूले उनीहरूको दैनिक जीवन र वरपरको संसारसँग गणित कसरी जोडिएको रहेछ भन्नेकुरा थाहा पाउँछन तब गणितको वास्तविक सिकाइ सुरु हुन्छ ।”

You might also like

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म चल्नेछ । कार्यक्रममा सहभागीहरूले विभिन्न गतिविधिहरुमा आफैँ प्रत्यक्ष रुपमा संलग्न भई गणितलाई इमर्सिभ तरिकाले अनुभव गर्नेछन्–जसले मनोरञ्जन दिँदै सिकाइलाई रमाइलो बनाउनेछ । त्यस्तै गणितसँग सम्बन्धित बहसहरूले जीवन्त बनाउने छ भने गणितप्रति विद्यार्थीहरुको आलोचनात्मक सोचलाई अझै तीखो बनाउँछ साथै कार्यक्रममा कथा सुनाउने सत्रहरूले गणितीय अवधारणाहरू पछाडिका रोचक इतिहासलाई समेत प्रकट गर्नेछ ।

यो विशेष र अनौठो कार्यक्रम भएकोले सिट सीमित छ । अभिभावक, शिक्षक र सरोकारवालाहरूलाई आफ्ना बालबालिका र विद्यार्थीहरूलाई चाँडै आफ्नो नाम दर्ता गर्न अनुरोध पनि गरिएको छ ।mentorlabnepal.com/unmath-mathtalk  गएर अनलाइनमार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने छ वा +९७७ ९८०–१११८६८९ मा फोन गरेर पनि नाम दर्ता गर्ने सेवा उपलब्ध रहेको छ ।
सहभागिता सुनिश्चित गर्न, प्रति सहभागी रु. ९९ मात्र प्रवेश शुल्क राखेको आयोजकले जनाएका छन् ।

Related

Previous Post

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

Next Post

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

by Sambridinews
शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

by Sambridinews
शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
Next Post
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिदै

आज सुदूरपश्चिम प्रदेश प्रदेशभर शोक बिदा

बुधबार, असार ६, २०८०
राष्ट्रिय योजना आयोगले आगामी बजेट तयारी गर्न सम्बन्धित मन्त्रालय र निकायमा पत्राचार

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

बिहिबार, चैत्र ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

शुक्रबार, साउन ३१, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

शुक्रबार, साउन ३१, २०८२
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

शुक्रबार, साउन ३१, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम
TOP STORIES

वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

शुक्रबार, साउन ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.