Thursday, August 7, 2025
Date
बिहि, साउन २३, २०८२
Thu, August 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन १५, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ


काठमाडौं, फागुन १५ गते ।कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको   छ ।
नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् । राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कार्वाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।

Related

Previous Post

गरिमा विकास बैंक प्रतिष्ठित ‘the HRM Awards for Corporate Excellence 2024’बाट सम्मानित

Next Post

शुक्रबार बिहान आएको भूकम्पले सिन्धुपाल्चोका सामान्य क्षेति

Sambridinews

Sambridinews

Related Posts

TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

by Sambridinews
बिहिबार, साउन २३, २०८२
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
TOP STORIES

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

by Sambridinews
बिहिबार, साउन २३, २०८२
नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय
FEATURED

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

by Sambridinews
बुधबार, साउन २२, २०८२
Next Post
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

शुक्रबार बिहान आएको भूकम्पले सिन्धुपाल्चोका सामान्य क्षेति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

ड्यूटी सकेर फर्किदा प्रहरी हवल्दारको मृत्यु

ड्यूटी सकेर फर्किदा प्रहरी हवल्दारको मृत्यु

शुक्रबार, माघ २६, २०८०
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

मङ्लबार, चैत्र २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

ललितपुरमा किशोरीको मृत्युपछि केटासाथी पक्राउ

बिहिबार, साउन २३, २०८२
द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?
TOP STORIES

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

बिहिबार, साउन २३, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

मीर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

बिहिबार, साउन २३, २०८२
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे
TOP STORIES

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

बिहिबार, साउन २३, २०८२
नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय
FEATURED

नाडा अटोशो २०२५ : नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय

बुधबार, साउन २२, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टमा १० प्रतिशत छुट पाउने

बुधबार, साउन २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.