Thursday, July 17, 2025
Date
बिहि, साउन २, २०८२
Thu, July 17, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी

Sambridinews by Sambridinews
सोमवार, माघ २१, २०८१
in TOP STORIES, मनोरञ्जन
0
चिनिया नयाँ वर्षको अवसरमा काठमाडौमा भिडियो प्रदर्शनी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल–चीन बीचको सांस्कृतिक, आर्थिक तथा अन्य प्राचीन मित्रताबारे नयाँ पुस्तामाझ जानकारी गराउने ध्येयले आइतबार काठमाडौंस्थित दरबार हाइस्कूलमा केही छोटा तथा लामा भिडियोहरू प्रदर्शन गरिएको छ।

चाईना मिडिया ग्रुपले उत्पादन गरेको सो वृत्तचित्रमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकास गर्ने ध्येय राखिएको सीएमजी नेपाली सेवाका भाषा विशेषज्ञ लक्ष्मी लम्सालले जानकारी दिए ।

You might also like

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

नेपालको एकसिंगे गैंडा र चीनको पाण्डा, नेपाल र चीनबीचको चिया सम्वाद, चीनको मोकाउ गुफा र नेपालको बौद्धनाथ, चीनको लसान बुद्ध र नेपालको लुम्बिनीका बुद्धबीचको सम्पर्क कुराकानी लगायतका वृत्तचित्रले विद्यार्थी तथा शिक्षकहरूमाझ ऐतिहासिक कालदेखिको नेपाल चीन मित्रताप्रति गहिरो छाप छोडेको छ।

भिडियोहरुमा नेपाल र चिनियाँ सीमामा रहेका हिमालदेखि सिचाङ (तिब्बत)मा रहेका भिक्षुहरूको जीवनशैली, सीमा क्षेत्रमा व्यापार गर्ने नेपालीका कथाहरू पनि देख्न सकिन्छ ।

कार्यक्रममा चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल झल्किने भिडियो पनि देखाइयो । चीनमा यतिखेर सर्प वर्षको विदा चलिरहेको छ।

दरबार हाइस्कूल भवनमै रहेको संस्कृत माविका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले भाषिक कठिनाइ हुने चीनसँग नेपालको सांस्कृतिक समानता चाहिँ अधिक रहेको देख्न पाउँदा अचम्म लागेको बताए। चीन चिन्न गाह्रो नरहेको तर नेपाली भाषामै बनाइएका वृत्तचित्रले सहजै चीन बुझिएको उनको प्रतिक्रिया थियो।

कार्यक्रममा प्रस्तुत नव वर्ष गालाले सबैको ध्यानाकर्षण गरेको थियो। सन् १९८० को दशकदेखि नव वर्ष गाला चिनियाँ टेलिभिजनबाट अविच्छिन्न प्रसारण हुने र चिनियाँहरुमाझ चाड पर्वको रौनक दिलाउने कार्यक्रम बनेको मानिन्छ। चिनियाँ नव वर्षको विदा हालै राष्ट्रसंघ अन्तर्गत युनेस्कोमा पनि सूचिकृत भएको छ।

Related

Previous Post

चुम्बन बारे आफुलाइ कुनै पश्चताप नभएको उदित नाराण्को भनाइ

Next Post

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

by Sambridinews
बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

by Sambridinews
बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

by Sambridinews
बुधबार, साउन १, २०८२
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

by Sambridinews
बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

by Sambridinews
बुधबार, साउन १, २०८२
Next Post
पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

दोस्रो पुस्तामात्रै हैन नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न सक्षम : पूर्वमुख्यमन्त्री पौडेल ।

दोस्रो पुस्तामात्रै हैन नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न सक्षम : पूर्वमुख्यमन्त्री पौडेल ।

शुक्रबार, भदौ १०, २०७९
रोड रेस र बक्सिङ हुने

रोड रेस र बक्सिङ हुने

मङ्लबार, फाल्गुन ३०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

बुधबार, साउन १, २०८२
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

बुधबार, साउन १, २०८२
तानाशाही स्टालिन
TOP STORIES

तानाशाही स्टालिन

बुधबार, साउन १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.