Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चौधरी ग्रुपले नेपाली बजारमा भित्र्यायो विश्वप्रख्यात मोटोरोला स्मार्टफोन

Sambridinews by Sambridinews
शनिबार, माघ १९, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
चौधरी ग्रुपले नेपाली बजारमा भित्र्यायो विश्वप्रख्यात मोटोरोला स्मार्टफोन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विश्व बजारमा चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । चाैधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले यो ब्रान्ड नेपाल भित्र्याएको हो । सिजी मोबाइलले मोटोरोलासँगको लामो समयको छलफलपछि रणनीतिको साझेदारी गरेको हो ।

तत्कालको लागि नेपालमा ३ वटा मोडलका स्मार्टफोन लञ्च गरिएको छ । मोटोरोलाको जी-४५, जी-६४ र जी-८५ मोडल नेपाल भित्र्याइएको सीजी मोबाइलका व्यापार एकाइ प्रमुख विनय जोशीले बताए । पहिलो चरणमा ३ प्रडक्ट भित्र्याए पनि व्यवसायलाई थप विस्तार गर्दै लैजाने उनले बताए । ‘हामी यतिमै सीमित हुँदैनौं । तुरून्तै मोटोरोलाको अरू फोनहरू इन्ट्री लेभलका फोन जी-०५, फ्लिप फोन (मोटोरेजर), मोटो एड्ज ५० फ्युजनसहित अन्य उत्पादनहरू छिट्टै ल्याउनेछौं । सँगै भारतमा लञ्च हुने फोनहरूलाई पनि हामी यहाँ लञ्च गर्छौं’ उनले भने । चरणबद्ध रूपमा नेपालमा मोटोरोलाको बजार विस्तार गर्ने सिजी मोबाइलले जनाएको छ ।

You might also like

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

मोटोरोला आफ्नै इतिहास बोकेको ब्राण्ड हो । यसले भारतसहित विश्व बजारमा आफ्नो पहिचान बनाउन सफल भएको छ । कतिपय उत्पादनमा मोटोरोलाले आफ्नो रणनीति नै परिवर्तन गरेको छ । मोटोरोलाले विश्वव्यापी बजारका लागि आफ्नो रणनीति परिवर्तन गरेको छ । यो नेपाली बजारमा पनि यसलाई रुचाउने विश्वास वितरकको छ ।

सिजी मोबाइलले यसअघि पनि नथिङ र सेमी ब्राण्डसँग सहकार्य गर्दै आइरहेको थियो । मोटोरोलालाई ६ महिनाभित्र शिर्ष तीनमा ल्याउने प्रयासमा सिजी मोबाइल छ ।

सिजी एउटा ब्राण्डलाई स्थिर बनाएपछि अरू ब्राण्ड पनि भित्र्याउने गरेको छ । सोही अनुसार नै बजार विस्तार गर्ने योजना रहेको जोशीले बताए । ‘मोबाइल व्यवसायमा आक्रामक ढंगले सिजी मोबाइल अगाडी बढ्छ । एक वर्षअघि नथिङ फोनको काम सुरू गर्यौं । त्यसको ६ महिनापछि अर्को ब्राण्ड सीएमफको काम सुरू गर्यौं । त्यसको ६ महिनापछि फेरि मोटोरोला ब्राण्ड सुरू गरेका छौं । अब हामीले चाहेको हुन्छौं त्यो सँग सहकार्य गर्न प्रयासरत रहनेछौं’ उनले भने । सिजी मोबाइल नम्बर वान हुने ढंगमा काम गर्ने उनको दाबी छ ।

विभिन्न चरणमा विभाजन गरेर नेपालमा सस्तोदेखी महँगोसम्म सबै भित्र्याउने तयारी वितरकको छ । प्रत्येक ग्राहकलाई बजेट मैत्री हुनेगरी मोटोरोला ब्राण्ड भित्र्याउने वितरकले जनाएको छ । सीजी मोबाइलले साढे २४ हजार रुपैयाँदेखि माथिका स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ ।

मोटो जी-४५ को विशेषतामा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ । जसको मूल्य २४ हजार ४९९ रुपैयाँ रहेको छ ।

८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मोटो जी-६४ को मूल्य २७ हजार ४९९ र १२ जीबी र्याम, २५६ जीबी स्टोरेज भएको जी-६४ मोडेलको मोबाइलको ३० हजार ९९९ रुपैयाँ तोकिएको छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मोटो जी-८५ को मूल्य भने ३४ हजार ४९९ रहेको छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको जी-८५ मोडेलको ३७ हजार ४९९ तोकिएको छ ।

मोटो एड्ज फिप्टी फ्यूजनको मूल्य ४६ हजार ४९९ रहेको छ । यसमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ ।

नेपाली उपभोक्तालाई नवीनतम प्रविधि उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित यी फोन विस्तार गरिएको कम्पनीको भनाइ छ ।

मोटो रेजर ५० फोल्ड गर्न मिल्ने डिजाइन प्रिमियम स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गरिएको छ भने मोटो जी४५ र मोटो जी६४ ले बजेट सेगमेन्टमै उत्कृष्ट प्रदर्शन गर्ने फोन हुन् । सीजी डिजिटल ​आउटलेटहरुबाट यी स्मार्टफोन खरिद गर्दा शून्य प्रतिशत ईएमआई सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Related

Previous Post

बास्केटबलमा ग्रिनफिल्ड र जेसिस च्याम्पियन

Next Post

भक्तपुरको बालकोटमा जिप दुर्घटना

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

by Sambridinews
सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

by Sambridinews
सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

by Sambridinews
सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
Next Post
भक्तपुरको बालकोटमा जिप दुर्घटना

भक्तपुरको बालकोटमा जिप दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पत्रकारलाई केपी ओलीको जवाफ ; ‘टोपबहादुरलाइ तपाइ खोज्नुस न ‘

प्रधानमन्त्रीमा खड्ग ओलीको दाबी ; आइतबार नयाँ सरकार गठन हुने

शनिबार, असार २९, २०८१
जाजरकोट आसपास केन्द्र बनाएर मध्यराती गएको भुकम्पमा परी करिव ७० जनाकाे मृत्यु

जाजरकोट आसपास केन्द्र बनाएर मध्यराती गएको भुकम्पमा परी करिव ७० जनाकाे मृत्यु

शनिबार, कार्तिक १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In