Sunday, July 27, 2025
Date
आइत, साउन १२, २०८२
Sun, July 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

बारामा भएकाे सवारी दुर्घटनामा दुइजनाकाे मृत्यु

Sambridinews by Sambridinews
सोमवार, माघ १४, २०८१
in FEATURED, TOP STORIES
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बारामा भएका सवारी दुर्घटनामा एक युवक र एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक बालिका र एक युवक घाइते भएका छन्। 

आइतबार बाराको आदर्शकोतवाल र कलैयामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

You might also like

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

बाराका डीएसपी प्रकाश सापकोटाका अनुसार आइतबार साँझ कलैया उपमहानगरपालिका ४ स्थित नेपाल बैंक अगाडि कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको ना ४ ख ४१८६ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा रौतहटको बृद्धावन नगरपालिका ३ विश्रामपुर निवासी ४० वर्षीया बबिता ठाकुर रहेकी छन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी बबिताको बाराकै परवानीपुरस्थित एलएस अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा बबिताकी छोरी ११ वर्षीया मोनी ठाकुर घाइते भएकी छन्। उनको एलएस अस्पतालमै उपचार भइरहेको छ। 

दुर्घटनापछि ट्यांकर चालक फरार भएका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

त्यस्तै आदर्शकोतवाल गाउँपालिका ६ लौकाहामा भारतीय नम्बर प्लेटको बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३ ००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतको बिहारका २५ वर्षीय आदित्यकुमार पाठक छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डक अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

Related

Previous Post

सोमबार सिन्धुलीगढी युद्ध संग्रहालय बन्द रहने

Next Post

माओवादी अध्यक्ष प्रचण्ड दुइदिने तेह्रथुम भ्रमणमा

Sambridinews

Sambridinews

Related Posts

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

by Sambridinews
आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

by Sambridinews
शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

by Sambridinews
शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

by Sambridinews
शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
Next Post
माओवादी अध्यक्ष प्रचण्ड दुइदिने तेह्रथुम भ्रमणमा

माओवादी अध्यक्ष प्रचण्ड दुइदिने तेह्रथुम भ्रमणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

२२ अर्बमा बनेको सिस्नेखाेला –नागढुंगा सुरुङमार्गकाे यथार्थ

२२ अर्बमा बनेको सिस्नेखाेला –नागढुंगा सुरुङमार्गकाे यथार्थ

मङ्लबार, बैशाख ४, २०८१
नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

बुधबार, कार्तिक ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने
FEATURED

बुद्ध एयरले काठमाण्डौ र कलकत्ताबीचको सीधा उडान सेवा ५ वर्षपछि पुनः सुरु गर्ने

आइतवार, साउन १२, २०८२
इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता
FEATURED

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

शनिबार, साउन ११, २०८२
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ
TOP STORIES

एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ

शनिबार, साउन ११, २०८२
कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा
FEATURED

कोशी प्रदेशमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा

शनिबार, साउन ११, २०८२
ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.