Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रदेश पूर्वसचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Sambridinews by Sambridinews
सोमवार, पुस २२, २०८१
in TOP STORIES
0
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । मधेस प्रदेशको कृषि मन्त्रालयका पूर्वसचिव डा नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सिंह हाल लुम्बिनी प्रदेशको कृषि मन्त्रालयको सचिवका रूपमा कार्यरत छिन्। उनी भेटेरिनरी डाक्टर पनि हुन्।

You might also like

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव नम्रता सिंह, वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल र सहलेखापाल ब्रजेशकुमार साहविरुद्ध एक करोड रूपैयाँ हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ।

पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ विकासकुमार साहले पनि यस प्रकरणमा संलग्न रहेको अख्तियारको अभियोग छ।

यस्तै युवरानी मत्स्य तथा कृषि फार्म प्रालि, औरही, महोत्तरी र उक्त फार्मका सञ्चालक लक्ष्मीनारायण यादव पनि भ्रष्टाचार मुद्दामा अभियुक्त कायम भएका छन्।

उनीहरूले मिलेमतोमा कृषि अनुदान घोटाला गरेको अख्तियारले अनुसन्धानबाट निष्कर्ष निकालेको छ।

विशेष अदालतमा मुद्दा दायर भएसँगै अाराेपित कर्मचारीहरू निलम्बनमा परेका छन् ।

Related

Previous Post

अमेरिकाका धेरै राज्यमा हिम आँधी ; ६ कराेड मानिस प्रभावित

Next Post

सरकारले सार्वजनिक यातायाकाे भाडा बढायाे

Sambridinews

Sambridinews

Related Posts

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा
TOP STORIES

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
FEATURED

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम
TOP STORIES

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड
FEATURED

प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड

by Sambridinews
मङ्लबार, भदौ १७, २०८२
Next Post
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

सरकारले सार्वजनिक यातायाकाे भाडा बढायाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछानेले लिए अग्रता

रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति

आइतवार, कार्तिक २५, २०८१
चाँगुनारायणको बिबादित भवनमा राष्ट्रपति पौडेल

चाँगुनारायणको बिबादित भवनमा राष्ट्रपति पौडेल

मङ्लबार, मंसिर २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ
TOP STORIES

साहित्यकार पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

मङ्लबार, भदौ १७, २०८२
नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा
TOP STORIES

नाडा महासंघमा परिणत हुने तयारी , बोलायो विषेश साधारण सभा

मङ्लबार, भदौ १७, २०८२
अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक
FEATURED

अगस्टमा मात्र भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

मङ्लबार, भदौ १७, २०८२
रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम
TOP STORIES

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव :नेपाली कला, संस्कृति र विलासिताको संगम

मङ्लबार, भदौ १७, २०८२
प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड
FEATURED

प्रधानमन्त्री ओलीको तिआन्जिन बैठक सम्बोधनः बहुपक्षीय प्रणाली सुदृढीकरण गर्न जोड

मङ्लबार, भदौ १७, २०८२
लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
खेलकुद

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

सोमवार, भदौ १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In