Saturday, July 26, 2025
Date
शुक्र, साउन १०, २०८२
Fri, July 25, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

पत्रकार महासंघमा क्रियाशील पत्रकारको संयुक्त प्यानलको उम्मेदवारी

Sambridinews by Sambridinews
शनिबार, मंसिर २२, २०८१
in TOP STORIES
0
पत्रकार महासंघमा क्रियाशील पत्रकारको संयुक्त प्यानलको उम्मेदवारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि यही मङ्सिर २८ गते हुने निर्वाचनमा क्रियाशील पत्रकारको संयुक्त प्यानलले विभिन्न पदमा उम्मेदवारी दिएको छ ।

केन्द्रीय निर्वाचन तालिका अनुसार शुक्रबार मनोनयन दर्ता गर्दै उनिहरुले विभिन्न पदमा उम्मेदवारी दिएका हुन ।

You might also like

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

देवी प्रसाद सापकोटाकोले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गरेका छन् भने जन्मदेव जैसीले महासचिवमा उम्मेवारी दिएका छन् ।

त्यस्तै कुमार ओझा खुल्ला सचिव, प्रविणकुमार चौधरी सचिव मधेशी त्यस्तै संतोष बराइली दलित सचिव र योगेश खपाङ्गी सचिव एसोसियट र टिकाराम प्रधानले सचिव आदिवासी जनजातिमा उम्मेदवारी दर्ता गरेका छन् ।

खुल्ला केन्द्रीय सदस्यमा फडिन्द्र फुयाल , केन्द्रीय सदस्य उपत्यका प्रदेशबाट मुक्ति आचार्य र केन्द्रीय सदस्य गण्डकी प्रदेशबाट उज्जवल पौडेलले उम्मेदवारी दर्ता गराएका हुन ।

दलगत गठबन्धनको नाममा महासंघलाई राजनीतिक दलको भ्रातृ संगठन हुनबाट जोगाउन र महासंघमा वास्तविक श्रमजीवी पत्रकारको नेतृत्वका लागि क्रियाशील पत्रकारको साझा मोर्चा बनाएर उम्मेदवारी दिएको खुल्ला केन्द्रीय सदस्य पदका उम्मेदवार फडिन्द्र फयालले बताए ।

Related

Previous Post

एरिका र सरुलाई काठमाडौं युरोको सम्मान

Next Post

किन्डर ओलम्पिक सुरु

Sambridinews

Sambridinews

Related Posts

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
किन्डर ओलम्पिक सुरु

किन्डर ओलम्पिक सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

माओवादीकाे केन्द्रीय समिति बैठक पुस २ गते बस्ने

उदयपुरको त्रियुगा नगरपालिका–१२ मा नेकपा माओवादी केन्द्र निर्वाचित

सोमवार, मंसिर १७, २०८१
रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

बुधबार, चैत्र १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन १०, २०८२
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
FEATURED

पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.