Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, December 5, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका संचालनसँग मागे जग्गा

Sambridinews by Sambridinews
बुधबार, अशोज ३०, २०८१
in FEATURED, TOP STORIES
0
स्वतन्त्र उम्मदवार प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडााैं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका संचालन मिनबहादुर गुरुङसँग जग्गा माग गरेका छन्।

दसैं, दिपावली एंव छठ पर्वको अवसरमा मंगलबार सिरहाको गोलबजारमा आजपा सिरहा जिल्ला कमिटीद्वारा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा सहभागी आजपा अध्यक्ष साहले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङसँग जग्गा माग गरेका हुन्।

You might also like

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

‘अर्बौंको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका संचालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि! अर्बौंको सम्पत्ति एक अर्बपति पार्टीलाई दान गरिएको छ। दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ। प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुल्ला घुस दिएको हो,’ आजपा अध्यक्ष साहले भने।

एमालेसँग लाखौं सदस्य भएको अर्बपतिको पार्टी भएको बताउँदै उनले सदस्यहरूबाटै १००/१०० रुपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने तर घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको बताए। 

आफ्नो पार्टी कार्यालय समेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुनै नसक्ने बताउँदै आजपा अध्यक्ष साहले अब मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी आफूले लिन तयार रहेको बताए।

‘मुलुकको निर्माण कार्य ठप्प छ। तोकिएकै समयमा निर्माण कार्य हुन नसकेर मुलुक बर्बाद भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग लथालिङ्ग छ। काठमाडौंको तिनकुने, कालीमाटीको पुल बनाउन नसक्ने प्रधानमन्त्रीजीले मुलुक समृद्ध कसरी बनाउनुहुन्छ? उहाँले त आफ्नो पार्टी कार्यालय बनाउन सक्नुभएको छैन, मुलुक समृद्ध बनाउने कुरा भ्रम मात्रै हो।’

Related

Previous Post

डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु

Next Post

माओवादीले सुदूरपश्चिम प्रदेशमा नेताहरूकाे कार्यविभाजन तोक्याे

Sambridinews

Sambridinews

Related Posts

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

by Sambridinews
शुक्रबार, मंसिर २०, २०८२
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?
TOP STORIES

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित
FEATURED

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास
TOP STORIES

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
FEATURED

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

by Sambridinews
बुधबार, मंसिर १८, २०८२
Next Post
माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

माओवादीले सुदूरपश्चिम प्रदेशमा नेताहरूकाे कार्यविभाजन तोक्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सत्तारुढ दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष

सत्तारुढ दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष

सोमवार, साउन २९, २०८०
भरतले पेरिस पारालिम्पिक खेल्ने

भरतले पेरिस पारालिम्पिक खेल्ने

बुधबार, असार ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

शुक्रबार, मंसिर २०, २०८२
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?
TOP STORIES

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

बिहिबार, मंसिर १९, २०८२
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित
FEATURED

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

बिहिबार, मंसिर १९, २०८२
गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास
TOP STORIES

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

बिहिबार, मंसिर १९, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

बुधबार, मंसिर १८, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
FEATURED

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

बुधबार, मंसिर १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In