Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका

Sambridinews by Sambridinews
सोमवार, अशोज २१, २०८१
in FEATURED, TOP STORIES
0
सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सर्वाेच्च अदालतको ३२औँ प्रधानन्यायाधीशका रूपमा प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदबहाली गरेका हुन् । 

सर्वाेच्च अदालतमा नियुक्त भएको आठ वर्षकै अवधिमा उनी न्यायालयको सर्वाेच्च पदमा पुगेका हुन् । राउतले १८ चैत ०८२ सम्म न्यायालयको नेतृत्व सम्हाल्नेछन् ।

You might also like

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

२०४० मा कानुन व्यवसाय सुरु गरेका राउत ०७३ को साउनमा न्यायाधीश नियुक्त भएका हुन् । ३३ वर्ष वकालत र आठ वर्ष न्यायसम्पादनमा बिताएका राउत न्याय क्षेत्रमा औसत क्षमताका र ठुलो विवादमा नपरेका व्यक्तिका रूपमा चिनिन्छन् । 

पदबहालीपछि उनले न्यायालयको साख र विश्वसनीयता बढाउन आफू लाग्ने बताएका छन् । संसदीय सुनुवाइका क्रममा राउतले अदालतभित्र हुने भ्रष्टाचार रोक्न सूक्ष्म निगरानी संयन्त्र बनाउने बताएका थिए । 

विश्वम्भरप्रसाद श्रेष्ठले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि राउत प्रधानन्यायधीशमा नियुक्त भएका हुन् । राउतसँगै अबको करिब १२ वर्ष कानुन व्यवसायीबाट सीधैै सर्वाेच्चमा नियुक्त भएकाहरूको नेतृत्वमा न्यायालय पुग्नेछ ।

राउतपछि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँल प्रधानन्यायाधीशको रोलक्रममा छन् । उनीहरू सबै कानुनी व्यवसायीबाट सिधैं सर्वाेच्चमा न्यायाधीश बनेका हुन् । 

न्यायाधीश नियुक्तिमा कानून व्यवसायी पृष्ठभुमी भएकाहरू हावी हुँदा ‘क्याडर जज’हरू पछि परेको भन्दै पछिल्लो समय न्यायालयमा आवाज उठ्न थालेको छ ।

सोही कारण गत वर्ष न्याय परिषद्ले न्याय परिषद् नियमावली संशोधन गरी ‘सर्वोच्चका मुख्य रजिस्ट्रार र न्याय सेवाको सचिव उच्च अदालतमा नियुक्त हुँदा मुख्य न्यायाधीश बनाइने वा मुख्य न्यायाधीश पछि राखिने’ व्यवस्था गरेको थियो । यसले कानुन व्यवसायी पृष्ठभूमिका न्यायाधीश पछि पर्ने भन्दै नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आएको छ ।

Related

Previous Post

गुरु ट्राभल्सको परिभ्रमण कार्यक्रम अन्तर्गत “ UNESCO World heritage sites  (विश्व सम्पदा)  भ्रमण ” सम्पन्न 

Next Post

मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post

मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काठमाडौं उपत्यकामा खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं उपत्यकामा खुल्यो जग्गाको कित्ताकाट

बुधबार, फाल्गुन १०, २०७९
एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

सोमवार, मंसिर १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.