Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मिथ्या सूचना विवादपछि ब्राजिलमा ‘एक्स’ प्रतिबन्ध

Sambridinews by Sambridinews
शनिबार, भदौ १५, २०८१
in FEATURED, TOP STORIES
0
मिथ्या सूचना विवादपछि ब्राजिलमा ‘एक्स’ प्रतिबन्ध
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले माइक्रो ब्लगिङ्ग साइ एक्सलाई प्रतिबन्ध गर्ने फैसला गरेको छ ।

कानुनी प्रतिनिधि तोक्न विफल भएपछि ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध लगाइएको हो । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेसान्ड्री डी मोराइसले अदालतका सबै आदेशको पालना नगरेसम्म र जरिवाना रकम नतिरेसम्म एक्समाथि प्रतिबन्ध लगाउने आदेश दिएको अलजजिराले जनाएको छ ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

अदालतको आदेशसँगै ब्राजिलमा २४ घण्टाभित्र सामाजिक सञ्जाल एक्स बन्द हुने समाचरामा जनाइएको छ । न्यायाधीश मोराइसले एप्पल र गुगलजस्ता कम्पनीलाई तीनका ‘एप्लिकेशन स्टोर’बाट एक्सलाई हटाउन र आइओएस र एन्डरोइड प्रणालीमा ‘ब्लक’ गर्न पाँच दिनको समयसीमा तोकेका छन् ।

कसैले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर एक्स चलाएको खण्डमा उनीहरूलाई ५० हजार ब्राजिलियन रियल (करिब ९ हजार अमेरिकी डलर) जरिवाना लिनसक्ने चेतावनी पनि दिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलको दूरसञ्चार निकायका प्रमुखले अदालतको आदेशको कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।

अमेरिकी अर्बपति इलन मस्कको कम्पनी एक्सलाई करिब ३० लाख डलर जरिवाना गरिएको हो । एक्सको आधिकारिक अकाउन्टमा राखिएको विवरणमा कम्पनीले ती माग सम्बोधन नगर्ने जनाइएको थियो ।

‘न्यायाधीश एलेसान्ड्री डी मोराइसले ब्राजिलमा एक्स बन्द गर्ने अपेक्षा गरिएको छ । त्यसैका आधारमा राजनीतिक प्रतिद्वन्द्वीमाथि अंकुश लगाउने उनको गैरकानुनी आदेश हामी पालना गर्नेछैनौं,’ एक्सको अकाउन्टमा लेखिएको थियो ।

एक्सका ब्राजिलमा २ करोड २० लाखभन्दा बढी प्रयोगकर्ता छन् । अदालतको आदेशपछि मस्कले न्यायाधीश मोराइसलाई अभिव्यक्ति स्वतन्त्रता ध्वस्त पारिरहेका एक तानासाहको संज्ञा दिएका छन् । अदालतले एक्सविरुद्ध राजनीतिक रूपले पूर्वाग्रही आदेश दिएको उनको दाबी छ ।

मोराइसले मिथ्या सूचना फैलाएको आरोप खेपेका दर्जनौं एक्स अकाउन्ट निलम्बन गर्न गत अप्रिलमा एक आदेश थिए । त्यस्ता अकाउन्ट ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकका रहेको बताइएको थियो ।
न्यायाधीशले दिएको उक्त आदेशलाई लिएर लामो समयदेखि उत्पन्न विवादका माझ एक्समाथि प्रतिबन्ध लगाउने आदेश आएको हो ।

(याे सामग्री सञ्चारमाध्यमहरूकाे सहयाेगमा तयार गरिएकाे । )

Related

Previous Post

मुख्यसचिव नियुक्तिमा असन्तुष्ट दुई सचिवकाे राजीनामा

Next Post

चट्याङ लागेर सिन्धुलीमा एकजनाकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
यस्तो रहने छ आज रातीको मौसम

चट्याङ लागेर सिन्धुलीमा एकजनाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) द्धारा अर्जुन कुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

शैक्षिक परामर्श व्यवसायी संघ (एप्क्यान) द्धारा अर्जुन कुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

आइतवार, भदौ ८, २०८२
सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल १

सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल १

आइतवार, भदौ १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In