Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

स्वीफ्टको ‘चौँथो पुस्ता’ नाडा अटो शोमा सार्वजनिक गर्ने

Sambridinews by Sambridinews
शुक्रबार, भदौ ७, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
स्वीफ्टको ‘चौँथो पुस्ता’ नाडा अटो शोमा सार्वजनिक गर्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नाडा अटो शो २०८१ मा नेपालको सबैभन्दा लोकप्रिय कार ब्राण्ड सुजुकीले ‘एपिक न्यू स्विफ्ट’ सार्वजनिक गर्ने भएको छ । नेपालका लागि सुजुकी ब्रान्डको आधिकारिक वितरक सीजी मोटोकर्पले यो नयाँ गाडी सार्वजनिक गर्न लागेको हो ।

चिनियाँ विद्युतीय सवारी साधनको बाहुल्यता देखिएको यो सालको नाडा अटो शोमा ईभीको खँडेरी भोगिरहेको सुजुकीले बहुसंख्यक निम्न मध्येम वर्गीय नेपालीलाई लक्षित गरेर यो कार सार्वजनिक गर्न लागेको हो । सीजी मोटोकर्पका अनुसार यो गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिने छ ।

You might also like

ति पुष्पलाल, यी ओली प्रचण्ड

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

नयाँ गाडीको मूल्य पनि अटो शोमा नै उद्घोष गर्ने तयारी कम्पनीले गरेको छ ।

स्वीफ्टको पहिलो मोडल सन् २००५ सालमा लञ्च भएको थियो । दुई दशकदेखि यो गाडी नेपाली बजारमा लोकप्रिय रहँदै आएको छ । यसको लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण नेपालमा धेरैले रुचाएका छन् ।

नयाँ एपिक स्विफ्टमा ‘जेड–सिरिज इन्जिन’ राखिएको छ । यसले उत्कृष्ट प्रदर्शन र दिगोपनाका सन्दर्भमा नयाँ आयाम थप्ने कम्पनीको विस्वास छ । नयाँ एपिक स्विफ्टमा थुप्रै आधुनिक प्रविधि र फिचरहरु समाबेश गरेको छ । जसले ग्राहकको ड्राइभिङ अनुभवलाई आरामदायी र रमाइलो बनाउने कम्पनीले जनाएको छ ।

आकर्षक एक्सटेरियर, आरामदायी क्याविन, आधुनिक सुरक्षा प्रणाली, रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधिको संयोजनबाट नयाँ स्वीफ्ट बजारमा आएको कम्पनीले जनाएको छ । क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ, जसले प्रिमियम अनुभव दिन्छ ।

ड्राइभर र यात्रुहरूको सुरक्षालाई विशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न एक्टिभ र प्यासिभ सेफ्टी फिचरहरु समावेश गरेको छ । चौँथो पुस्ताको यो स्विफ्टले तमाम गुणहरुका साथमा उत्कृष्ट माइलेज र सुरक्षा प्रबन्धहरू प्रदान गरेको छ ।

Related

Previous Post

पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौँ २७ र २८ गते काठमाडौँमा हुने

Next Post

अस्थायी कर्मचारीकाे सिंहदरबारमा आन्दोलन

Sambridinews

Sambridinews

Related Posts

ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
अस्थायी कर्मचारीकाे सिंहदरबारमा आन्दोलन

अस्थायी कर्मचारीकाे सिंहदरबारमा आन्दोलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भरतले पेरिस पारालिम्पिक खेल्ने

भरतले पेरिस पारालिम्पिक खेल्ने

बुधबार, असार ५, २०८१
रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार ; ९ जना पक्राउ

रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार ; ९ जना पक्राउ

बिहिबार, कार्तिक १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.