Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, June 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सबैले आफ्नो धर्मको पालना गरे भ्रष्ट्रचार हुँदैन, देश आफै बन्छ : राजयमन्त्री चौधरी 

Sambridinews by Sambridinews
बिहिबार, भदौ ६, २०८१
in TOP STORIES, जीवन शैली, समाचार
0
सबैले आफ्नो धर्मको पालना गरे भ्रष्ट्रचार हुँदैन, देश आफै बन्छ : राजयमन्त्री चौधरी 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सबैले आ आफ्नो धर्मको पालना गरे देशमा भ्रष्ट्रचार स्वतः कम हुने बताएका छन् ।
 
बुधबार काठमाण्डौँको बालाजुमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित श्रीमद्भागवत महापुराण एवं श्रीमद्वाल्मीकीय रामायण ज्ञान महायज्ञलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘देशमा विकृति, बिसंगति, भ्रष्टाचार, बेथिति बढ्दै गयो भनेर गुनासो गर्ने, गाली गर्ने र आन्दोलन गर्ने र देश छाडेहरुको संख्या बढ्दै गएको छ । हो, समस्या छन् । तर, समस्या छ भनेर गाली गर्ने बिरोध गर्ने मात्रै गरेर त्यसको न्युनीकरण र समाधान हुन्छ त ?’, राज्यमन्त्री चौधरीले प्रश्न गर्दै भने, ‘यि यस्ता सबै समस्याको एउटै कारण मानिसहरु आफ्नो धर्मबाट बिचलित हुनु हो ।  जब कोही आफ्नो धर्मबाट विचलित हुन्छ अनि त्यहाँ विनास र बिकृती सुरु भइहाल्छ । समस्या सुरु भइहाल्छ ।’ 

You might also like

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

उपाध्यक्षको पदबहाली

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

देशका नागरिक देखि हरेक तहतप्काका जिम्मेवार व्यक्तिले आफ्नो पदीय जिम्मेवारी र धर्म अनुसार काम गरेमा समस्या समाधान हुने उनको तर्क छ । 

‘हरेक नागरिकहरुले पनि राज्यप्रति, समाजप्रति वहन गर्नुपर्ने आफ्नो दायित्व र धर्म निर्वाह गर्नुपर्याे । मैले पनि नागरिह हुनुको धर्म, नेता हुनुको धर्म, जनप्रतिनिधि हुनुको धर्म अनि राज्यमन्त्रीको धर्म , राज्यमन्त्रीले देशका लागि निभाउनु पर्ने धर्म सम्झिएर काम गर्छु । यसरी नै सबैले आ-आफ्नो धर्म पालना मात्रै गर्नुभयो भने देश आफै बन्छ’, उनले भने । 

यस्तै राज्यमन्त्री चौधरीले नेपाललाई ‘धार्मिक पर्यटकीय हव’ को रुपमा बिकास गर्नुपर्ने बताएका छन् । 

‘प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । हाम्रो धार्मिक, सांस्कृतिक, जाति, भाषा र पर्वहरुको विविधताले विश्व समुदायमा सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गर्दै ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय बनेको  छ’, उनले भने, ‘नेपालको जस्तो धार्मिक संस्कार र सांंस्कृतिक पहिचान विश्वका अन्य कुनै देशमा छैन् । यसको प्रचारप्रसार तथा प्रबद्र्धन गर्दै नेपाललाई ‘धार्मिक पर्यटकीय हव’ को रुपमा बिकास गर्नुपर्नेछ ।’

Related

Previous Post

एमसीसी परियोजना समयमै नसकिने चिन्ता

Next Post

क्याम्पस परिसरमा विस्फोटक पदार्थ फ्याँकेर भागेका दुई जना पक्राउ

Sambridinews

Sambridinews

Related Posts

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
Next Post
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

क्याम्पस परिसरमा विस्फोटक पदार्थ फ्याँकेर भागेका दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डकाे जिकीर

बुधबार, असार २०, २०८०
यस्तो रहने छ आज रातीको मौसम

बिहिबारकाे माैसम ; दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने

बिहिबार, माघ ५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

बिहिबार, जेष्ठ २८, २०८३
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

बुधबार, जेष्ठ २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In