Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

टिआरसी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित भयो : प्रधानमन्त्री ओली

Sambridinews by Sambridinews
बुधबार, साउन २३, २०८१
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
टिआरसी विधेयक शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित भयो : प्रधानमन्त्री ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टिआरसी विधेयकमा सहमति हुनु कोशेढुंगा भएको बताएका छन् ।

बुधवार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । उनले चालु अधिवेशनबाटै शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्ने प्रतिबद्धता जनाए ।

You might also like

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

उनले अब कानुनको हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा रहेको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रूप दिन कुनै अन्यौलता नरहेको जिकिर गरे ।

उनले संसदको समितिले सर्वसम्मतिले पारित गरेर पठाउने विश्वास व्यक्त गरे । शान्ति प्रक्रिया टुंग्याउन प्रतीक्षा गर्नुपर्ने कुनै कारण नरहेको बताए ।

‘आज एउटा कोशेढुंगाको रुपमा हामीले सफलता प्राप्त गरेका छौँ । अब हामीलाई कानुनको हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप सम्बन्धित कामलाई अन्तिम रूप दिन कानुनी कुनै अन्योल, दुबिधा छैन,’उनले भने ‘अब यसलाई संसदको समितिले मैले विश्वास लिएको छु सर्वसम्मतिले पारित गरेर पठाउँछ । र पूर्ण हाउसले पनि यसै सदनमा हामी पास गर्छौं । यसमा प्रतीक्षा गर्नुपर्ने कुनै कारण छैन । यसै अधिवेशनमा हामी पास गर्छौं ।’

प्रधानमन्त्री ओलीले पुरानै शान्ति प्रक्रियाको अवशेष बाँकी रहनु उचित नभएकाले टुंग्याइएको बताए । पटक पटक प्रयास गर्ने कुराको सिलसिलालाई अहिले अघि बढाएको बताए ।

उनले शान्ति सबैको चाहना भएकाले सत्य निरूपण तथा मेलमिलापको प्रक्रियालाई विश्व समुदायले स्वीकार गर्नेगरी टुंग्याइने बताए ।

Related

Previous Post

खेलाडी  प्राथमिकतामा  हुन पर्दछ : मन्त्री चौधरी

Next Post

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त
TOP STORIES

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

by Sambridinews
बुधबार, बैशाख ९, २०८३
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 
TOP STORIES

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
विदेशी केराको आयात रोक्न  सरकारसँग केरा उत्पादक महासंघको माग
TOP STORIES

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल
FEATURED

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
Next Post
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’

अफरोड ट्रयाकमा एमजी ४ इभिको ‘स्ट्रेन्थ टेस्ट’

सोमवार, चैत्र ५, २०८०
जनताको सरकारलाई सफल बनाउन केपी ओलीको सांसदहरूलाइ आग्रह

जनताको सरकारलाई सफल बनाउन केपी ओलीको सांसदहरूलाइ आग्रह

शनिबार, पुस २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त
TOP STORIES

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

बुधबार, बैशाख ९, २०८३
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

मङ्लबार, बैशाख ८, २०८३
सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 
TOP STORIES

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

मङ्लबार, बैशाख ८, २०८३
विदेशी केराको आयात रोक्न  सरकारसँग केरा उत्पादक महासंघको माग
TOP STORIES

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

मङ्लबार, बैशाख ८, २०८३
नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल
FEATURED

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

मङ्लबार, बैशाख ८, २०८३
महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

मङ्लबार, बैशाख ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In