Saturday, June 7, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

यसरी भर्न सकिन्छ राष्ट्रिय परिचयपत्रको अनलाइन फारम

Sambridinews by Sambridinews
मङ्लबार, साउन २२, २०८१
in TOP STORIES
0
सिन्धुली सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


साउन २२, काठमाडाैं । सरकारले राष्ट्रिय परिचयपत्र अभियानलाइ तिब्र पारेको छ । सर्वसाधारणले सरकारी कार्यालयबाट लिने विभिन्न सेवालाई मातहतका कार्यालयले राष्ट्रिय परिचयपत्रसँग जोड्दै आएका छन् ।

राहदानी र नागरिकता बनाउन यसअगि नै सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । अबभने सामाजिक सुरक्षा भत्ता, सवारी अनुमतिपत्र, जग्गाधनी पुर्जा व्यक्तिगत स्थायी लेखा नम्बर लगायतका सेवा लिन परिचयपत्र अनिवार्य चाहिने भएको हो ।

You might also like

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

भक्तपुरमा पनि मेलम्चिको पानी

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

सरकारले आउदो साउन १ गतेदेखि २८ वटा लिल्लामा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा, पेन्सन, सवारी अनुमतिपत्र, जग्गाधनी पुर्जा लगायतको सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

२०८१ असार २८ गतेको मन्त्रिपरिषद बैठकले वर्षायाम सुरु भएको भन्दै हाललाई उक्त निर्णय स्थगित गरेको थियो । तर, कांग्रेस एमालेको सरकार गठन भएसंगै आगमी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य अभियान सुरु गरेको छ ।

आगामी माघ १ गतेदेखि माथि उल्लेखित सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र आवश्यक पर्नेछ ।


कसरी बनाउने राष्ट्रिय परिचयपत्र ?

राष्ट्रिय परिचयपत्र बनाउनका लागि राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको वेवसाइट https://donidcr.gov.np/ मा गएर अनलाइन आवेदन फारम भर्नुपर्छ । राष्ट्रिय परिचयपत्रको अनलाइन फारममा गएर व्यक्तिगत लगइनमा जानुपर्छ । व्यक्तिगत लगइनमा क्लीक गरेपछि आवेदकको मोवाइल नम्बर राख्नुपर्नेहुन्छ । फोन नम्बर राखेपछि उक्त नम्बरमा ४ डिजिटको ओटिपी कोड आउछ । सोही कोडका आधारमा फारमको पहिलो पानामा पुगिन्छ ।

फारम भर्दा नेपाली किबोर्ड लेआउट (रोमनाइड) अनुसार नेपालीमा लेख्नुपर्ने हुन्छ ।उक्त किबोर्ड अनुसार फारम नभरेको खण्डमा फारम अस्वीकार हुन्छ ।

अनलाइनको तीनै पानामा विवरण भरिसकेपछि आवेदकको औठा छाप लगायतको विवरण टिपाउन स्थायी ठेगाना वा नागरिकता लिएको जिल्ला प्रशासन कार्याल रोज्नुपर्छ । काठमाडौं उपत्यकामा बाहिर स्थायी ठेगाना हुने आवेदकले काठमाडौंको हकमा नारणहिटी दरबार (पुरानो राहदानी विभाग) राख्नुपर्ने हुन्छ ।

यसरी सबै प्रकृया पुराभएपछि अनलाइन फारमको विवरण बुझाउनुपर्छ । फारम बुझाएपछि प्राप्त प्रारम्भीक आवेदन फारम प्रिन्ट गरी तोकिएको मितिमा विवरण टिपाउन तोकिएको स्थानमा जनुपर्ने हुन्छ ।

यसअगी नै राष्ट्रिय परिचयपत्रको लागि विवरण दिएका व्यक्तिले राष्ट्रिय परिचयपत्रको बने नबनेकाे थाहा पाउन https://nidsms.donidcr.gov.np/ बाट थाहा पाउन सकिन्छ ।

Related

Previous Post

गुल्मीमा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु

Next Post

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी 

Sambridinews

Sambridinews

Related Posts

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी 

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज

पेटभित्र रक्सीको बोतल भेटिएका युवक अस्पतालबाट डिस्चार्ज

बिहिबार, चैत्र १६, २०७९
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह

निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह

शनिबार, बैशाख ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.