Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैंकको नाफा ७ अर्ब नाघ्यो

Sambridinews by Sambridinews
सोमवार, साउन २१, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल बैंकको नाफा ७ अर्ब नाघ्यो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नबिलले बैंकको नाफा ७ अर्ब माथि छ । बैंकले सोमबार प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष नबिलले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १०.२३ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकले ६ अर्ब ४० करोड ४९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

खुद नाफामा दोहोरो अंकले बढेता पनि बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट देखिएको छ । गत वर्ष बैंकको यस्तो आम्दानी ८.६९ प्रतिशत घटेर १६ अर्ब २० करोड ७० लाख रुपैयाँ कायम भएको छ ।

गत वर्ष बैंकको संचालन नाफा पनि ३.५१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । यता, बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड ७३ लाख ४४ हजार रुपैयाँ छ । यो वर्ष नबिलले दोहोरो अंकमा लाभांश दिन सक्ने हैसियत बनाएको छ । बैंकले गत आवको मुनाफाबाट यो वर्ष आफ्ना सेयरधनीहरुलाई १४.२६ प्रतिशत लाभांश दिन सक्ने हैसियत बनाएको हो ।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २६ रुपैयाँ ०९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा छ । बैंकले अघिल्लो आवको तुलनामा खराब कर्जा पनि घटाएको छ । हाल यस्तो कर्जा १.०७ प्रतिशत छ । तर, अघिल्लो आवमा भने बैंकसँग १.१८ प्रतिशत खराब कर्जा रहेको थियो ।

हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने ३२ अर्ब ५१ करोड ९ लाख रुपैयाँ राखेको छ ।

बैंक बिजनेसमा पनि आक्रामक देखिएको छ । गत वर्ष बैंकको निक्षेप १६.४४ प्रतिशत बढेको देखिन्छ भने कर्जा प्रवाह १२.९४ प्रतिशत बढेको छ। गत वर्ष बैंकले कुल ४ खर्ब ६२ अर्ब ८ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कुल कर्जा लगानी भने ३ खर्ब ७३ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ कायम भएको छ।

Related

Previous Post

ग्लोबल आईएमई बैंकको वित्तीय सूचकमा गिरावट

Next Post

राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड बढी

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड बढी

राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड बढी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदै

सोमवार, पुस ९, २०८०
नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय

नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय

बिहिबार, पुस १७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In