Saturday, June 7, 2025
Date
शनि, जेष्ठ २५, २०८२
Sat, June 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

बज्राचार्यको किर्ते धन्दा

Sambridinews by Sambridinews
शनिबार, साउन ५, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
बज्राचार्यको किर्ते धन्दा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भक्तपुरमा पनि मेलम्चिको पानी

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

काठमाडौं । साउन ५, झन्डै चार दशक लामो नेपाल पौडी संघको नेतृत्व गरेका विवादित अशोक रत्न बज्राचार्यले पुनः पौडी खेलको विकासमा अवरोध गर्ने अर्काे प्रपञ्च रचेका छन् ।
नेपाल पौडी संघको साधारण सभा नै नगरी विभिन्न बहानामा आफै नेतृत्वमा आशिन रहँदै आएका बज्राचार्य पौडी खेलको विकास भन्दा पनि व्यक्तिगत लाभ लिन तल्लिन देखिन्थे । नयाँ खेलकुद विकास ऐन २०७७ तथा खेलकुद विकास नियामावली २०७९ बमोजिम नेपाल पौडी संघको गत वैशाख ८ गते सम्पन्न निर्वाचनले बज्राचार्यलाई विदाई गर्नुको साथै तत्कालिन महासचिव जगत मान श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरे
पश्चात बज्राचार्य वेचैन हुँदै आईरहेको थियो ।
सोही क्रममा बज्राचार्यले आफ्नो कार्यकालको जन्सी तथा कागजात नयाँ कार्य समितिलाई बरबुझारथ गर्नुका सट्टा उल्टै आफै अध्यक्ष भनि नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदमा समेत नेपाल पौडी संघको लेटर प्याड र छाप दुरुपयोग गरेको संघले जनाएको छ । नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठद्धारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटिको प्रत्यक्ष रोहबर र संलग्नतामा सम्पन्न अधिवेशनको विरुद्ध गरिएको गतिविधि लाई सम्बन्धित पक्षहरुलाई बढावा नगर्न नगराउन जोेडदार अनुरोध गरिएको छ ।
बज्राचार्यले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट सहभागी हुने पौडी खेलाडीहरुको तालिम तथा खेल सामाग्रीका लागि आर्थिक सहयोग माग गर्दै मिति २०८१ असार १५ गते ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदमा नेपाल पौडी संघको लेटरप्याड र छाप दुरुपयोग गरेका थिए ।

Related

Previous Post

प्रधानमन्त्री खड्ग ओलीले फेरिपनि संसद विघटन गर्नसक्ने जनमाेर्चाकाे शंका

Next Post

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

Sambridinews

Sambridinews

Related Posts

जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

by Sambridinews
शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

by Sambridinews
बिहिबार, जेष्ठ २३, २०८२
Next Post
काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

अन्टीएफ को सेप्टेम्बर १४ ,२०२४ मा हुनेचौथो महासभाको तयारी पूरा 

अन्टीएफ को सेप्टेम्बर १४ ,२०२४ मा हुनेचौथो महासभाको तयारी पूरा 

बिहिबार, भदौ २७, २०८१
प्रहरीलाई हक्की सामाग्री

प्रहरीलाई हक्की सामाग्री

सोमवार, साउन १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

शनिबार, जेष्ठ २५, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश
FEATURED

राइड सेयरिङको दुनियामा याङ्गोको प्रवेश

शुक्रबार, जेष्ठ २४, २०८२
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
TOP STORIES

तत्कालीन सचिव डा. नम्रता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, जेष्ठ २३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
TOP STORIES

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, जेष्ठ २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.