Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै

Sambridinews by Sambridinews
बुधबार, साउन २, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

काठमाडौं, साउन २, सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स टि (realme GT 6T)  नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ ।
टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटि सिक्स टिले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ । यो फोन पर्फर्मेन्सको पावर हाउस मात्र नभएर सोफिस्टिकेसनको स्टेटमेन्ट पनि हो । स्न्यापड्रयागन सेभेन प्लस जेन थ्री फ्ल्यागशिप चिपसेटले फोनको हरेक काम चुस्त बनाउँछ । यो अहिले सम्मको लेटेस्ट स्न्यापड्रागन चिपसेट हो ।
त्यस्तै ६००० निट्सको हाइपर डिस्प्लेले तस्बिर तथा भिडियोको हरेक डिटेलहरुलाई जीवन्त तुल्याउँछ । यो अहिलेसम्म बजारमा उपलब्ध स्मार्टफोन मध्य सबैभन्दा धेरै डिस्प्ले हो ।
साथै रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरुलाई सहज हुनेछ भने यसको एआइ फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ । यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँँ उचाइ प्रदान गर्छ । ५५०० एमएएचको शक्तिसाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ ।
रियलमी जिटि सिक्स टि नेपालभरका सबै आधिकारिक खुद्रा विक्रेताहरूमा हिजोदेखि साउन ५ गते सम्म प्रिबुकिङका लागि उपलब्ध छ । साथै यो अवधिभर ग्राहकहरूले रियलमी जिटि सिक्स टिको खरिदमा रु ५,४९९ मूल्यको रियलमी बड्स टि ३०० प्राप्त गर्नेछन् ।

Related

Previous Post

हिमालयन १०० चेस विश्व कीर्तिमानको लागि आयोजना गरिदैँ

Next Post

साइकल प्रवर्धनको लागि नेपालकै ठुलो साइकल जात्रा “कोरा २०२४“ आयोजना हुने

Sambridinews

Sambridinews

Related Posts

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

by Sambridinews
शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

by Sambridinews
शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

by Sambridinews
शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

by Sambridinews
शनिबार, अशोज ३, २०८३
Next Post
साइकल प्रवर्धनको लागि नेपालकै ठुलो साइकल जात्रा “कोरा २०२४“ आयोजना हुने

साइकल प्रवर्धनको लागि नेपालकै ठुलो साइकल जात्रा “कोरा २०२४“ आयोजना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउछौंः प्रधानमन्त्री

विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउछौंः प्रधानमन्त्री

मङ्लबार, भदौ ५, २०८०
फोहोर व्यवस्थापन गर्न कानुन तयार गरिँदै

फोहोर व्यवस्थापन गर्न कानुन तयार गरिँदै

मङ्लबार, साउन १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

शनिबार, अशोज ३, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

शुक्रबार, अशोज २, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In