Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ग्लोकल टीन हिरो नेपाल २०२४को आवेदन खुल्ला

Sambridinews by Sambridinews
बिहिबार, असार २७, २०८१
in TOP STORIES, मनोरञ्जन, समाचार
0
ग्लोकल टीन हिरो नेपाल २०२४को आवेदन खुल्ला
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ ।असार २७, नेपालकै प्रतिष्ठित अवार्ड, ग्लोकल टिन हिरो नेपाल ले दशौं वर्ष मनाउँदै छ । यो प्रतिष्ठित अवार्डद्वारा उल्लेखनीय नेतृत्व, नवीनता, र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता भएका असाधारण किशोर किशोरीहरूलाई सम्मान गरिन्छ ।
अवार्ड समारोहका आयोजक ग्लोकल प्रा.लि. ले अहिले देश भरबाट आवेदनहरू स्वीकार गरिरहेको छ । आयोजकका अनुसार उल्लेखनीय नेतृत्व, र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता प्रदर्शन गरेका १३ देखि १९ वर्षका किशोरकिशोरीहरूले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।
छनोट भएका आवेदकहरूको नाम यही भाद्र १६ अर्थात (सेप्टेम्बर १, २०२४) मा सार्वजनिक गरिनेछ । छनौट भएका किशोर किशोरीहरूले समाजलाई नवीनता, नेतृत्वदायी भूमिका र सकारात्मक परिवर्तन गर्न सक्ने नयाँ विषयवस्तु ल्याउने सक्ने आशा गरिएको छ ।

ग्लोकल टीन हिरोको लेगेसि सन् २०१५ मा सुरु भएको ग्लोकल टीन हिरो काठमाडौंका सीमित थियो पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।
अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्यका साथ, ग्लोकल टीन हिरोलाई भारत, श्रीलंका र बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो । यस प्लेटफर्ममा हरेक वर्ष विश्वभरिका उत्कृष्ट किशोर÷किशोरीहरूलाई समावेश गराउने क्रम बढ्दै गइरहेको छ ।
ग्लोकल टिन हिरोको यो १०औं वर्ष हो । ग्लोकल टिन हिरो नेपालले नेपालका उत्साही, नवप्रवर्तनशील र प्रतिबद्ध किशोरकिशोरीहरूलाई पहिचान र सशक्तिकरण गर्ने लक्ष्यका साथ आवेदनहरू स्वीकार गर्ने तयारी गरेको छ । यस पहलले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने किशोरकिशोरीहरूको सकारात्मक योगदानलाई प्रकाश पार्ने प्रयास गर्दछ ।
विगत नौ वर्षहरूमा, यस अवार्डले धेरै युवा परिवर्तनकर्ताहरूको कथाहरूलाई प्रकाशमा ल्याएको छ। अग्रगामी वातावरणीय पहलहरूदेखि नवप्रवर्तनात्मक स्टार्टअपहरू सुरु गर्न, सामाजिक न्याय, स्वास्थ्य जागरूकता, र खगोल विज्ञान अन्वेषणको वकालत गर्ने, यी किशोरकिशोरीहरूले आफ्नो समुदायमा ठोस परिवर्तन मात्र ल्याएका छैनन् आफ्ना उमेरका साथीहरूलाई ठूला सपना देख्न र साहसिक कदम चाल्न पनि प्रेरित गरेका छन् ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

प्रेरणाको एक दशक ग्लोकल टिन हिरोको यात्रा गएका नौ वर्षहरूमा परिवर्तनशिल बन्दै गएको छ । प्रत्येक वर्ष, छनोट प्रक्रिया अझ कडा हुँदै गएको छ, देशव्यापी रूपमा प्रतिभाशाली किशोरकिशोरीहरूबाट बढ्दो संख्यामा आवेदनहरू प्राप्त हुँदै आएका छन् ।
ग्लोकल टिन हिरोको प्रभाव अवार्ड प्राप्त गर्नेहरुमा मात्र सीमित छैन । यसले युवा सशक्तिकरणलाई प्रोत्साहित गरेको छ, स्कूलहरू, समुदायहरू, र परिवारहरूलाई यी किशोरकिशोरीहरूलाई समर्थन गर्न प्रोत्साहन गरेको छ । ग्लोकल टिन हिरोसँग आउने समाचार र सार्वजनिक मान्यताले किशोर किशोरीहरूको आवाजलाई सशक्त बनाएको छ, जसले उनीहरूको पहलकदमीहरूको लागि थप श्रोतहरू र समर्थन आकर्षित गर्न मद्दत पु¥याएको छ ।

छनोट प्रक्रिया ग्लोकल टिन हिरोको छनोट प्रक्रिया पूर्ण पारदर्शी छ । यो खुला आवेदनको आह्वानबाट सुरु हुन्छ, जहाँ राष्ट्रव्यापी रुपमा किशोरकिशोरीहरूले आफ्नो प्रोफाइलहरू निःशूल्क पेश गर्न सक्छन् र आफ्नो कामहरूको वर्णन गर्न सक्छन्। विभिन्न क्षेत्रका विज्ञहरूको निर्णयक मण्डलले मापदण्डको आधारमा
यी आवेदनहरूको समीक्षा गर्दछन् । सबैभन्दा योग्य आवेदकहरुको पहिचान गर्न यो कडा मूल्याङ्कन प्रक्रियाले यो सहज गर्दछ ।

जितको प्रभाव ग्लोकल टिन हिरोको पुरस्कार जित्नु विजेताहरूको लागि जीवन परिवर्तनकारी अनुभव हुन सक्छ । यसले उनीहरूलाई आफ्ना पहलकदमीहरू विस्तार गर्न, र स्थापित व्यक्तित्वहरूबाट मार्गदर्शन प्राप्त गर्न प्लेटफर्म प्रदान गर्छ । ग्लोकल टिन हिरोका पूर्व विजेताहरूले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै आफ्नो प्रभावलाई विश्वव्यापी स्तरमा अघि बढाएका छन् ।
यसबाहेक, अवार्डले विजेताहरू बीच सशक्त समुदायको भावना विकास गर्दछ। विगतका विजेताहरूले प्रायः परियोजनाहरूमा सहकार्य गर्छन्, एकअर्काका पहलकदमीहरूलाई समर्थन गर्छन्, र नयाँ आवेदकहरूको अर्को पुस्तालाई प्रेरित गर्न पनि गर्दछन्, साथै युवाहरूको सशक्तिकरण र नवप्रवर्तनको दीर्घकालीन विरासत सिर्जना गर्दछन् ।

ग्लोकल टिन हिरो र यसको पहलहरूबारे थप जानकारीका लागि र १० औं संस्करणका लागि आवेदन दिन धधध।नयिअबतिभभलजभचय।अयm मा जानुहोस् ।

Related

Previous Post

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय स्थगित

Next Post

एनसेलको ‘बिज सधैं अन’ योजना सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
एनसेलको ‘बिज सधैं अन’ योजना सार्वजनिक

एनसेलको ‘बिज सधैं अन’ योजना सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पन्ध्र सय मिटरमा अस्मितालाई स्वर्ण

पन्ध्र सय मिटरमा अस्मितालाई स्वर्ण

सोमवार, जेष्ठ ८, २०८०
आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘धागो’ रिलिज

आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘धागो’ रिलिज

मङ्लबार, कार्तिक १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In