Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति

Sambridinews by Sambridinews
आइतवार, असार ९, २०८१
in TOP STORIES, मनोरञ्जन, समाचार
0
कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

असार ९, काठमाडौं । विश्वभर जुन २१ मा विश्व संगीत दिवश मनाईन्छ । यो दिवश संगीत कलाको लागि महत्वपूर्ण सम्मान हो । जुन दिन सबै संगीतकारहरूले एकसाथ आफनो सांगितिक कला प्रदर्शन गर्ने गर्दछन् ।
प्रत्येक वर्ष, विश्व संगीत दिवशलाई संस्कृति स्कुलले पनि महत्वपूर्ण अवशरका रुपमा मनाउँदै आएको छ । उक्त दिन विद्यालयमा एक विशेष प्रकारको सांगीतिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रममा सबैलाई सहभागि हुन र संगीतको आनन्द लिन साथै विश्व संगीत दिवशलाई जीवन्त बनाउन पनि कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।
विश्व संगीत दिवशको विशेष दिनमा यो वर्ष संस्कृति विद्यालयमा प्रसिद्ध नेपाली ब्याण्ड कुटुम्बले आफ्नो विशेष प्रस्तुति दिएको थियो । उक्त कार्यक्रममा कुटुम्बले आफ्नो प्रस्तुतिमा विभिन्न परम्परागत बाजागाजाहरुले मनोरञ्जन प्रदान गरेको थियो ।
कुटुम्ब ब्याण्डको सहकार्यमा संस्कृति विद्यालयले ‘स्कुल टु स्कुल’ नामक क्याम्पेन गरेको छ । यो क्याम्पेन जाजरकोटका विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन समर्पित रहेको छ ।
यस सराहनीय पहलमा विद्यार्थी, अभिभावक र कर्मचारी सदस्यहरूले विभिन्न स्टेशनरी सामग्रीहरू प्रदान गरेर समर्थन गरे । विद्यार्थीहरुको उज्वल भविष्यको लागि बालबालिकाको शैक्षिक आवश्यकताहरूमा सहायता प्रदान गर्नुको महत्त्वलाई जोड दिँदै विद्यालयले पनि यस योजनाको लागि रु ५०,००० प्रदान गरेर महत्वपूर्ण योगदान गरेको छ ।
विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने सराहनीय उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कुटुम्बको सुमधुर संगीतले कार्यक्रममा रौनक मात्र थपेन, संगीतले समुदायमा पार्न सक्ने सकारात्मक प्रभावमा पनि प्रकाश पार्याे ।

Related

Previous Post

बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी

Next Post

कृषि प्रवद्र्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबिच समझदारी

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
कृषि प्रवद्र्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबिच समझदारी

कृषि प्रवद्र्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबिच समझदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने

उपसभामुख इन्दिरा राना विवादमा

शुक्रबार, साउन ४, २०८१
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला

दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला

बुधबार, चैत्र ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In